Theory
राष्ट्र बैङ्कद्वारा वि सं २०७८ भदौमा प्रकाशित तथ्याङ्कअनुसार आ व २०७७÷७८ मा मुलुकको आर्थिक वृद्धिदर कति कायम भए…
From Current Affairs 2078 · General Knowledge Theoritical
राष्ट्र बैङ्कद्वारा वि सं २०७८ भदौमा प्रकाशित तथ्याङ्कअनुसार आ व २०७७÷७८ मा मुलुकको आर्थिक वृद्धिदर कति कायम भए…
पेन इन्टरनेसनलको स्थापना कहिले भएको हो ?
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार (२०७८ मा) कसलाई प्रदान गरियो ?
नेपालमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ ?
काठमाडौँमा विद्युतीय तारलाई भूमिगत गर्ने कार्यको शुभारम्भ कहिले गरिएको हो ?
२०७८ सालमा प्रदान गरिने उत्कृष्ट साझेदारी वन पुरस्कारबाट पुरस्कृत हुने साझेदारी वन समूह कुन हो ?
विश्व व्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?
विसं २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ?