Theory
सरकारले वीर योद्धा भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
सरकारले वीर योद्धा भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?
EPG को पूरा रूप के हो ?
‘युरोकप २०२०’ मा कति राष्ट्रको सहभागिता रहेको छ ?
नेपालका शाहजहाँ भनेर कसलाई चिनिन्छ ?
सार्कको लोगो कुन देशका कलाकारले बनाएका हुन् ?
मेरो कित्ता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?
नेपालको गर्विलो इतिहास बोकेका हरिहरपुरगढी र सिन्धुलीगढी जोड्ने पदमार्गलाई के नामकरण गरिएको छ ?
लिच्छवि काल र मल्ल कालमा शिक्षाको माध्यम भाषा कुन थियो ?