Chapter:

Current-Affairs-2078

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना कहिले गरिएको हो ?


 वि सं २०७६ असार १८
– (सो केन्द्रले संवेदनशील सूचना तथा सञ्चार पूर्वाधारमा हुन सक्ने सुरक्षा चुनौती तथा खतरासम्बन्धी सूचना, सरकारी वेबसाइट, वेब एप्लिकेसन तथा वेब सर्भिसेज माथि हुन सक्ने सुरक्षाको अनुगमन गरी पूर्वसूचना दिने काम गर्ने । साथै उक्त केन्द्रको स्थापनाले बढ्दै गइरहेको साइबर जोखिम नियन्त्रण हुने विश्वास गरिएको ।)

Show More