ओजन तह पत्ता लगाउने व्यक्ति जे सी फारम्यान हुन् भने ओजन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने व्यक्ति को हुन् ?
एटीएम मेसिनको सुरुवात कहिलेदेखि भएको हो ?
सन् १९६७ ।
– एटीएम मेसिनको आविष्कार जोन सेफर्ड बारोनले गरेका ।
– बेलायतको लन्डनस्थित एक बैङ्कमा पहिलोपटक सन् १९६७ मा यो मेसिन प्रयोगमा ल्याइएको ।
– सुरुमा होल इन द वाल नामबाट चिनिने यो मेसिनमा ४ अङ्कको पिन नम्बर प्रचलनमा रहेको ।
– नेपालमा पहिलोपटक हिमालयन बैङ्कले एटीएम प्रयोगमा ल्याएको ।
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
Theory
Theory
नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा नेपाल तथा भारतका तर्पmवाट हस्ताक्षर गर्ने व्यक्तिहरु को को थिए ?
Theory
इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डराइजेसन (आईएसओ)बाट आईएसओ २७००१ः२०१३ मापदण्डको प्रमाणपत्र पाउने नेपाली बैङ्क कुन हो ?
Theory
दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता (साउथ एसियन फुटबल फेडरेसन–साफ) २०२१ कहिले र कहाँ आयोजना ग…
Theory
“सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो” भन्ने विचारक को हुन् ?
Theory
विद्युतीय राहदानीको परीक्षण वितरणको थालनी कहिलेदेखि गर्ने निर्णय भएको हो ?
Theory
इन्डोनेसियाको मुद्रालाई रुपियाँ भनिन्छ भने मलेसियाको मुद्रालाई के भनिन्छ ?
Theory
नेपालमा चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन ?