MCQ
अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी संस्थानहरू कुन ऐनअन्तर्गत स्थापित भएका हुन्?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी संस्थानहरू कुन ऐनअन्तर्गत स्थापित भएका हुन्?
सुर्ती विकास कम्पनीलाई कहिले निजीकरण (खारेजी) गरियो?
औद्योगिक क्षेत्रका सार्वजनिक संस्थानहरूको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कति प्रतिशत योगदान रहेको छ?
नेपाल पूर्वाधार कम्पनी लिमिटेडको स्थापना कहिले भएको थियो?
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्थापना कहिले भएको थियो र यो कुन-कुन संस्था मर्ज भएर बनेको हो?
औद्योगिक क्षेत्रका १० वटा संस्थानहरूमा कुल औसत सरकारी स्वामित्व कति प्रतिशत रहेको छ?
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
सम्पत्ति बिक्री र भाडामा दिइएका संस्थानहरू कतिवटा छन्?