Theory
एफटीटीएचको पूरा रूप के हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
एफटीटीएचको पूरा रूप के हो ?
ओजोन तह संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?
संयुक्त राष्ट्रसङ्घद्वारा कुन अवधिलाई ‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’का रूपमा मनाउने निर्णय गरि…
बी३डब्लू ९द्यगष्मि द्यबअप द्यभततभच ध्यचमि० कुन देशद्वारा ल्याइएको योजना हो ?
नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?
नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?
एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?
हालै उड्ने बाइक निर्माण गर्ने राष्ट्र कुन हो ?