Chapter:

Current-Affairs-2078

हालै उड्ने बाइक निर्माण गर्ने राष्ट्र कुन हो ?


 जापान
– जापानस्थित अलि टेक्नोलोजिजले सो बाइक निर्माण गरी सन् २०२१ अक्टोबर २७ देखि बजारमा ल्याएको ।
– छ लाख २८ हजार डलर पर्ने सो होभरबाइक एक सय प्रतिघण्टाको वेगमा ४० मिनेटसम्म उड्न सक्ने ।
– परम्परागत इन्जिन जडित यस बाइकमा ब्याट्रीबाट चल्ने चारवटा मोटर राखिएको ।

Show More