नेपालमा आयुर्वेदिक औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय कुन हो ?
प्रदेश २ को नामकरण के तय गरियो ?
मधेस प्रदेश
– वि सं २०७८ माघ ३ को प्रदेश सभाले प्रदेशको नाम मधेस प्रदेश तय गरेको ।
– त्यसैगरी सोही सभाबाट प्रदेशको स्थायी राजधानी जनकपुर तय भएको ।
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
Theory
Theory
म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीलाई म्यानमारको सैनिक सरकारले कति वर्षको जेल सजाय तोकेको हो ?
Theory
६६औँ प्रहरी दिवस (२०७८) का अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित महिला प्रहरी को हुनुहुन्छ ?
Theory
महिला र पुरुषबीच समानता कायम गर्न सार्वजनिक साधन स्रोतको न्यायोचित विनियोजन गर्ने प्रकृतिको बजेटलाई के भनी चिनिन्छ ?
Theory
सरकारले वीर योद्धा भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?
Theory
‘अति महìवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?
Theory
नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ?
Theory
सरकारले सवारीचालक अनुमति–पत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?