Economic development

Course: General Knowledge Theoritical — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

economic-development (Click to view content)

1. विश्वमा सर्वप्रथम निजिकरणसम्बन्धी अवधारणको विकास कहिले भएको थियो?

सन् १९८० Show More

2. नेपालमा लगानी वर्ष कहिले मनाइयो ?

आ व २०६९/७० Show More

3. रु. ५ करोडसम्म स्थिर जेथा भएको उद्योगलाई के भनिन्छ?

सानो उद्योग (Small Scale Industries ) Show More

4. नेपालको प्रमुख खाधान्न बाली कुन हो ?

धान Show More

5. नेपालमा सर्वप्रथम औद्योगिक नीति कहिले घोषणा गरियो?

वि. सं. २०१७ Show More

6. कहिलेदेखि दरबार स्कुल सर्वसाधारणका लागि खुला भएको हो ?

वि. सं. १९४२ (वीरशमशेरका पालादेखि) Show More

7. नेपालमा उत्पादन हुने प्रमुख दलहन बाली कुन हो?

मुसुरो Show More

8. हाल नेपालका कति प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ?

७४ प्रतिशत Show More

9. त्रिभुवन राजपथको लम्बाइ कति रहेको छ?

१५९. ६६ कि. मि. Show More

10. एक विद्यार्थि एक ल्यापटप कार्यक्रम नमुनाका रुपमा कुन जिल्लामा लागू गरिएको हो ?

मुस्ताङ Show More

WhatsApp