Chapter:

governance-system-and-governance

1. नेपालको संवैधानिक इतिहासमा पाँचौ संविधान कुन हो ?

नेपाल अधिराज्यको संविधान, २०४७ Show More

2. महान्यायाधिवक्ता कसको मुख्य कानुनी सल्लाहकार हुन्छ ?

नेपाल सरकार Show More

3. प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउने सम्बन्धमा के व्यवस्था रहेको छ?

भाग लिन पाउने Show More

4. नेपाली सेनाको परमाधिपति को हुने व्यवस्था छ ?

राष्ट्रपति Show More

5. नेपालको तेस्रो संविधान कुन हो?

नेपाल अधिराज्यको संविधान, २०१५ Show More

6. एउटै व्यक्ति कति पटक भन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन?

एक पटकभन्दा बढी Show More

7. राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि को समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्छ ?

प्रधान न्यायाधीश समक्ष (उपराष्ट्रपतिले राष्ट्रपति समक्ष) Show More

8. प्रतिनिधिसभामा कति सदस्य रहने व्यवस्था छ ?

२७५ (प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने १:१०) Show More

9. नेपालको संविधान ,२०१९ को संविधान मस्यौदा आयोग को गठन कहिले गरिएको थियो?

वि. सं. २०१९ वैशाख २६ Show More

10. नेपालको संविधान अनुसार पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक कति समयभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्नेछ ?

२४ घण्टाभित्र Show More

Topics

This Chapter governance-system-and-governance consists of the following topics

Governance System and governance

नेपालको संवैधानिक इतिहासमा पाँचौ संविधान कुन हो ?

;

महान्यायाधिवक्ता कसको मुख्य कानुनी सल्लाहकार हुन्छ ?

;

प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउने सम्बन्धमा के व्यवस्था रहेको छ?

;

नेपाली सेनाको परमाधिपति को हुने व्यवस्था छ ?

;

नेपालको तेस्रो संविधान कुन हो?

;

एउटै व्यक्ति कति पटक भन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन?

;

राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि को समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्छ ?

;

प्रतिनिधिसभामा कति सदस्य रहने व्यवस्था छ ?

;

नेपालको संविधान ,२०१९ को संविधान मस्यौदा आयोग को गठन कहिले गरिएको थियो?

;

नेपालको संविधान अनुसार पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक कति समयभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्नेछ ?

;