Chapter:

nepal-geography-gk

1. चिन र भारत दुवै देशसँग सिमाना जोडिएका जिल्लाहरु कति छन् ?

२ ओटा ( ताप्लेजुङ र दार्चुला ) Show More

2. कोशी नदीलाइ भारतमा अर्को कुन नामले चिनिन्छ ?

विहारको दु : ख (विहार राज्यमा धनजनको क्षति पुर्याउने हुनाले) Show More

3. पहिले पहाडि प्रदेशमा पर्ने म्याग्दी जिल्लालाइ नेपाल सरकारले कहिले हिमालि प्रदेशको श्रेणीमा राख्यो ?

२०७५ फागुन १९ मा Show More

4. रारा ताल समुद्र सतहबाट कति उचाइमा रहेको छ ?

३२०० मिटर Show More

5. मकवानुरबाट उत्पति भएको पूर्वी राप्ती कुन नदिमा मिसिन्छ ?

नारायणी Show More

6. इन्द्रवतीको उदगमस्थल कुन हो ?

पाँचपोखरी Show More

7. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पहाडी जिल्लाहरु कति रहेका छन् ?

२८ ओटा Show More

8. जाजुरा दह कहाँ रहेको छ ?

सुर्खेत Show More

9. डेभिड फल्स अर्थात पाताले छाँगो कहाँ पर्छ ?

कास्की Show More

10. नेपालको सवैभन्दा उत्तरी विन्दु कुन हो ?

हुम्लाको चाङला भन्ज्याङ Show More