Chapter:

world-geography

1. अफ्रिका महादेशको सबैभन्दा सानो देश कुन हो ?

सेसेल्स Show More

2. भुमध्यरेखामा पर्ने एशियाली देशहरु कति छन् ?

२ देश ( Indonesia and Maldives ) Show More

3. 'नयाँ ससार' भनि चिनिने महादेश कुन हो?

उत्तर अमेरिका Show More

4. कुन महादेशलाई 'हिम चादर' (Ice sheet )' उपनामले चिनिन्छ ?

अन्टार्कटिका Show More

5. हिन्द महासागरलाई के नामले पनि चिनिन्छ ?

Ocean of Monsoon Show More

6. उत्तर अमेरिकाको सबैभन्दा लामो हिमनदि कुन हो ?

हवार्ड Show More

7. विश्वको सबभन्दा ठुलो खाडि कुन् हो ?

मेक्सिसको खाडि Show More

8. विश्वमा सैबभन्दा बढि धान उत्पादन गर्ने देश कुन हो ?

चिन Show More

9. दक्षिण अमेरिकाको सबभन्दा बढि विषम हावापानीको देश कुनलाई मानिन्छ ?

अर्जेन्टिना Show More

10. विश्ववको सबभन्दा अग्लो स्थानमा रहेको राजधानी सहर कुन हो ?

बोलिभियाको लापाज ( दक्षिण अमेरिका ) Show More