Chapter:

gk-science-and-technology

1. कुन भिटामिनको कमीले मुख तथा ओठमा घाउ आउने गर्छ?

भिटामिन बी Show More

2. सौर्यकिरणबाट उपचार गर्ने विधिलाई के भनिन्छ?

हेलियोथेरापी Show More

3. कुनै पनि जीवमा बाहिरि रुपमा देखिने गुणलाई के भनिन्छ ?

फिनोटाइप Show More

4. चार्ल्स डार्विनले HMS Beagle नामक सर्वेक्षण गर्ने जहाजबाट प्रकृतिविद्को हैसियतले कहिले विश्व भ्रमण गरि जीवजन्तुको बारेमा अध्ययन गरेका थिए ?

सन् १८३१_ १८३६ सम्म Show More

5. वृत्तको क्षेत्रफल परिधि निकाल्ने सूत्र कसले पत्ता लगाएका थिए ?

आर्किमिडिज Show More

6. कुनै तरल पदार्थलाई ५५ डीग्री सेन्टिग्रेडसम्मको तापक्रममा आधा घण्टा जति रेफ्रिजरेटरमा राखेर त्यसमा भएका हानिकारक जीवाणुहरु मार्ने विधिलाई के भनिन्छ ?

पाश्चराइजेसन Show More

7. पेन्डुलमको आविष्कार कसले गरेका हुन् ?

ग्यालिलियो Show More

8. सबैभन्दा महंगो धातु कुन हो ?

रेडियम Show More

9. चार्ल्स डार्विनले origin of species नामक पुस्तक कहिले प्रकाशित गरे ?

सन्१८५९ Show More

10. एउटै जातीका सजीवहरुको बीचमा देखापर्ने असमानतालाई के भनिन्छ ?

परिवृति (मातापितामा भन्दा सन्तानमा देखिने केहि न केहि भिन्नता ) Show More

Topics

This Chapter gk-science-and-technology consists of the following topics

GK Science and Technology

कुन भिटामिनको कमीले मुख तथा ओठमा घाउ आउने गर्छ?

;

सौर्यकिरणबाट उपचार गर्ने विधिलाई के भनिन्छ?

;

कुनै पनि जीवमा बाहिरि रुपमा देखिने गुणलाई के भनिन्छ ?

;

चार्ल्स डार्विनले HMS Beagle नामक सर्वेक्षण गर्ने जहाजबाट प्रकृतिविद्को हैसियतले कहिले विश्व भ्रमण गरि जीवजन्तुको बारेमा अध्ययन गरेका थिए ?

;

वृत्तको क्षेत्रफल परिधि निकाल्ने सूत्र कसले पत्ता लगाएका थिए ?

;

कुनै तरल पदार्थलाई ५५ डीग्री सेन्टिग्रेडसम्मको तापक्रममा आधा घण्टा जति रेफ्रिजरेटरमा राखेर त्यसमा भएका हानिकारक जीवाणुहरु मार्ने विधिलाई के भनिन्छ ?

;

पेन्डुलमको आविष्कार कसले गरेका हुन् ?

;

सबैभन्दा महंगो धातु कुन हो ?

;

चार्ल्स डार्विनले origin of species नामक पुस्तक कहिले प्रकाशित गरे ?

;

एउटै जातीका सजीवहरुको बीचमा देखापर्ने असमानतालाई के भनिन्छ ?

;