Chapter:

world-history-gk

1. विश्वको सबभन्दा पुरानो सभ्यता कुनलाई मानिन्छ?

मिश्रको सभ्यता Show More

2. सिन्धुघाँटीको सभ्यताको बारेमा खोज गर्ने प्रथम व्यक्ति को हुन् ?

इतिहासविद् कनिंघम Show More

3. द्बितिय विश्वयुद्धको बेला नेपालका प्रधानमन्त्री को थिए ?

जुद्धशमशेर Show More

4. दुरविनको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?

ग्यालिलियो Show More

5. रोमको सभ्यता कुन नदिको किनारमा भएको थियो ?

टाइबर Show More

6. पुनर्जागरण आन्दोलनको मुख्य कारण के थियो ?

मानवतावादको प्रचार, धर्मयुद्ध, व्यापार विस्तार आदि Show More

7. राजा लुई १६ ‍औंको पालामा राजाले जनतालाई विना अभियोग गिरफतार गर्न सक्थे । उक्त अधिकारलाई के भनिन्छ ?

Lettre de Chachet Show More

8. Magna Carta को परिणामस्वरुप प्रचलनमा आएको पहिलो असाधरण क्षेत्राधिकार (रिट) कुनलाई मानिन्छ ?

बन्दी प्रत्यक्षीकरण Show More

9. प्रसिद्ध राजनितिक विचारक रुसो कुन देशका नागरीक हुन् ?

स्वीट्जरल्यान्ड Show More

10. शक्ति पृथकीकरणको सिद्धान्तका बारेमा लेखिएको “The Spirit of law” नामक पुस्तक कसको महत्त्वपूर्ण कृति हो ?

मन्टेस्क्यु (सन् १७४८ मा प्रकाशित) Show More

Topics

This Chapter world-history-gk consists of the following topics

World History GK

विश्वको सबभन्दा पुरानो सभ्यता कुनलाई मानिन्छ?

;

सिन्धुघाँटीको सभ्यताको बारेमा खोज गर्ने प्रथम व्यक्ति को हुन् ?

;

द्बितिय विश्वयुद्धको बेला नेपालका प्रधानमन्त्री को थिए ?

;

दुरविनको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?

;

रोमको सभ्यता कुन नदिको किनारमा भएको थियो ?

;

पुनर्जागरण आन्दोलनको मुख्य कारण के थियो ?

;

राजा लुई १६ ‍औंको पालामा राजाले जनतालाई विना अभियोग गिरफतार गर्न सक्थे । उक्त अधिकारलाई के भनिन्छ ?

;

Magna Carta को परिणामस्वरुप प्रचलनमा आएको पहिलो असाधरण क्षेत्राधिकार (रिट) कुनलाई मानिन्छ ?

;

प्रसिद्ध राजनितिक विचारक रुसो कुन देशका नागरीक हुन् ?

;

शक्ति पृथकीकरणको सिद्धान्तका बारेमा लेखिएको “The Spirit of law” नामक पुस्तक कसको महत्त्वपूर्ण कृति हो ?

;