Chapter:

nepal-history-gk

1. भक्तपुर जिल्लामा रहेको चाँगुनारायणको मन्दिर बनाउने राजा को हुन् ?

मानदेव Show More

2. गुणकामदेवलाई अर्को कुन नामले चिनिन्छ ?

लक्ष्मीकामदेव Show More

3. पृथ्वीनारायण शाहले सिन्धुलीगडी माथि कहिले आफ्नो आधिपत्य जमाए ?

वि. सं. १८१९ Show More

4. प्रथम किराँतवंशी राजा को हुन ?

यलम्बर Show More

5. भोटो जात्राको चलन चलाउने राजा को हुन्?

नरेन्द्रदेव Show More

6. लिच्छविकालमा प्रधानसेनापतिलाई के भनिन्थ्यो ?

महाबलाध्यक्ष Show More

7. जुम्लाका प्रथम राजा बली हुन भने अन्तिम राजा को हुन्?

सूर्यमान शाह Show More

8. हिन्दु र बौद्ध दुवै धर्म मान्ने राजा को हुन् ?

अंशुवर्मा Show More

9. ‘सिहासन ’ शब्द कुन राजाको पालादेखि चल्तीमा आएको थियो ?

नरेन्द्रदेव Show More

10. लिच्छविकालमा जिल्लास्तरीय प्रशासनिक इकाइलाई के भनिन्थ्यो ?

विषय Show More