History Of Nepal

Course: General Knowledge Theoritical — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

history-of-nepal (Click to view content)

1. नेवारी समुदायमा वेल विवाहको चलन कस्ले चलाएका हुन् ?

— चन्द्र शमशेर

Show More

2. डोलाजी प्रथावाट ज्वाइँको रुपमा दरवार भित्रिएर राजा हुने व्यक्ति को हुन् ?

— जयस्थिति मल्ल

Show More

3. भारतिय पशु नेपालमा चराए वापत भारतले नेपाललाई तिर्नु पर्ने करलाई राणाकालमा के भनिन्थ्यो ?

— कसचरी

Show More

4. SOME FACTS ABOUT MODERN HISTORY OF NEPAL (आधुनिक इतिहास)

➢ सुरुवात ः वि.स. १८२५

➢ पृथ्वीनारायण शाहबारे जानकारी
  1. ▪ जन्म ः १७७९ पौष २७
  2. ▪ बाबुः नरभुपाल शाह, आमा ः कौसल्यावती
  3. ▪ ७ महिनामा जन्मिएका
  4. ▪ पहिलो विवाह ः इन्द्रकुमारी ( वि.स. १७९४)
  5. ▪ दोस्रो विवाह ः नरेन्द्रलक्ष्मी (वि.स. १७९६)
  6. ▪ मित ः वीरनरसिंह मल्ल (भक्तपुरका राजा रणजित मल्लका छोरा)
  7. ▪ प्रजा मोटा भए दरबार बलियो हुन्छ भन्ने शासक
  8. ▪ त्याग गरेको गोत्र ः भारद्धाज
  9. ▪ ग्रहण गरेको गोत्र ः कश्यप
  10. ▪ काठमाडैाँ विजय ः वि.स. १८२५ असोज १३
  11. ▪ भक्तपुर विजय ः वि.स. १८२६ मंसिर १
  12. ▪ नुवाकोट विजय ः वि.स. १८०१
  13. ▪ काठमाडौँलाइ नेपालको राजधानी घोषणा ः वि.स. १८२६ चैत्र १०

➢ विजय अभियानको स्वर्णयुग ः बहादुर शाहको पालामा

➢ स्वामी महाराज ः रणबहादुर शाह

➢ आफ्नौ भाइद्धारा काटिने राजा ः रणबहादुर शाह

➢ सुगौली सन्धि कसको पालामा ः गिर्वाणयुद्ध विक्रम शाह

➢ सर्वप्रथम विर विक्रम पदवी धारण गर्ने राजा ः गिर्वाणयुद्ध विक्रम शाह

➢ सुगौली सन्धि कहिले ः सन्१८१६ मार्च ३

➢ सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति ः गजराज मिश्र

➢ कोतपर्व कसको पालामा ः श्री ५ राजेन्द्र

➢ कोतपर्व भएको स्थान ः वसन्तपुर दरबार

➢ बुलेट महाराज ः श्री ५ त्रैलोक्य

➢ शाहवंशीय इतिहासका सबैभन्दा लामो अवधि शासन गर्ने राजा ः श्री ५ त्रिभुवन

➢ श्री ५ त्रिभुवनको पालामा कतिजना प्रधानमन्त्री भएका थिए :  ६ जना (चन्द्र, भीम, जुद्ध, पद्म, मोहन, मातृकाप्रसाद कोइराला

➢ नेपालको शान्ति क्षेत्र घोषणाको प्रस्तावमा हालसम्म समर्थन ः ११६ देश

➢ सबभन्दा बढी उमेरमा राजा हुने व्यक्ति ः श्री ५ ज्ञानेन्द्र

➢ श्री ५ ज्ञानेन्द्रको नारायणहिटीबाट बर्हिगमन ः वि.स. २०६५ जेठ २९

राणाकालबारे जानकारी

➢ जंगबहादुर राणा
  1. ▪ जन्म ः वि.स. १८७४, गोरखाको बोर्लाङ
  2. ▪ वास्तविक नाम ः वीरनरसिंह कुँवर
  3. ▪ बाबुको नाम ः बालनरसिंह कुँवर
  4. ▪ बेलायत यात्रा ः वि.स. १९०६
  5. ▪ श्री ३ को पदवी प्रदान ः वि.स. १९१३, श्री ५ सुरेन्द्रद्धारा
  6. ▪ जंगबहादुर नामाकरण गर्ने ः मामा माथवरसिंह थापा
  7. ▪ राणा उपाधि धारण गरेका
  8. ▪ सबभन्दा कम उमेरमा प्रधानमन्त्री हुने
  9. ▪ एग्नेट प्रथाको सुरुवात (प्रधानमन्त्री पदको उत्तराधिकारी छोरालाई नबनाई आफ्ना भाइहरुलाई बनाई पछि छोरामा जाने प्रथा)
  10. ▪ अरुका कुरा छोड आफ्ना छोराछोरीलाइ अंगे्रजी पढाउ भन्ने शासक
  11. ▪ नयाँ मुलुक बाँके बर्दिया कैलाली कंचनपर फिर्ता लिएका सन् १८६० नोभेम्बर १
  12. ▪ बेलायतकी महारानीबाट पलष्नजतजययम या तजभ नचबलम अचयकक को उपाधि प्राप्त गरेका
  13. ▪ नेपाली समाजलाइ तागाधारी, मतवाली र पानी नचल्ने गरी ३ भागमा विभाजन गरेका
  14. ▪ अंगभङ्गको सजायमाथि प्रतिबन्ध लगाउने
  15. ▪ युरोप भ्रमण गर्ने व्यक्ति
  16. ▪ थापाथली सन्धि गरेका
  17. ▪ सबैभन्दा कम उमेरमा प्रधानमन्त्री, २८ वर्ष
  18. ▪ नेपालमा जहाँनिया राणा शासनको विजारोपण गर्ने
  19. ▪ निधन ः वि.स. १९१३, पत्थरघट्टा

➢ कोतपर्व हुँदा नेपालका प्रधानमन्त्री ः फत्तेजंग शाह

➢ कोतपर्वमा सर्वप्रथम मारिने ः अभिमानसिंह बस्नेत

➢ भण्डारखाल पर्वमा सर्वप्रथम मारिने ः वीरध्वज बस्नेत

➢ गर्भे जनरल भनेर चिनिने ः वीरजंग कुँवर

➢ गोरखा दक्षिण बाहु र प्रियदर्शन उपाधिको स्थापना ः वीर शमशेर

➢ देवशमशेर बारे जानकारी 
  1. प्रधानमन्त्री कहिले ः वि.स. १९५७
  2. सबभन्दा छोटो कार्यकाल प्रधानमन्त्री
  3. धनकुटे राज भनेर चिनिने
  4. कार्यालय समय १०—५ निर्धारण गने
  5. १२ बजे तोप पड्काउने चलन
  6. गोरखापत्रको प्रकाशन वि.स. १९५८ बैशाख २४
  7. भाषा पाठशालाको स्थापना
➢ चन्द्र शमशेरबारे जानकारी
  1. ▪ प्रधानमन्त्री ः वि.स. १९५८
  2. ▪ राणाहरुलाई ए बी र सी क्लासमा विभाजन
  3. ▪ गोरखा भाषा प्रकाशनी समितिको स्थापना : वि.स. १९६९
  4. ▪ सती प्रथाको अन्त्य
  5. ▪ विजुलीबत्तीको सुरुवात, वि.स. १९६८, फर्पिङ
  6. ▪ दासत्वमोचन
  7. ▪ गेहेन्द्र शमशेर काण्ड

➢ लाइबे्ररी पर्व, वसन्तशमशेर पर्व, प्रचण्ड गोरखा पर्व कसको पालामा ः भीम शमशेर

➢ कार्यालय समय  १०—४ कायम गर्ने प्रधानमन्त्री ः भीम शमशेर

➢ शुक्रबार आधा र शनिबार बिदा दिने चलन चलाउने ः भीम शमशेर

➢ नेपाल बैँक लिमिटेडको स्थापना ः वि.स. १९९४ कार्तिक ३०, जुद्ध शमशेर

➢ नेपाली कागजी नोटको प्रचलन ः जुद्ध शमशेर

➢ राजर्षि महाराज भनेर चिनिने ः जुद्ध शमशेर

➢ म राष्ट्रको नोकर हुँ भन्ने ः पद्म शमशेर

➢ नेपाल सरकार वैधानिक कानुन २००४ को घोषण कहिले ः वि.स. २००४ माघ १३

➢ नेपाल महिला संघको स्थापना ः वि.स. २००४

➢ रानी राज्यलक्ष्मीका कान्छा छोरा रणेन्द्रलाई राजा बनाउन जंगबहादुरले अस्वीकार गरेपाछि जंगबहादुरको हत्या गर्न बनाइएको योजना ः जंग अन्त योजना

➢ उखडा जाँच कमिसन खडा गर्ने ः भीम शमशेर

➢ चर्खा प्रचारमा रोक लगाउने ः भीम शमशेर

➢ छोराछोरीलाई बन्धक राख्ने चलन कसले चलाएका हुन्ः भीम शमशेर

➢ नेपालको ताजमहल भनी चिनिने पाल्पाको रानीमहल कसले बनाएका हुन्ः खड्ग शमशेर

➢ नेपालका शाहजाँहा भनेर चिनिने व्यक्ति ः खड्ग शमशेर

➢ राणाकालको सर्वोच्च न्यायालय ः विन्ती पत्र निक्सारी अड्डा

➢ सुन चाँदी र आभुषण सम्बन्धी कार्य गर्ने अड्डा ः कँडेल चोक

➢ परराष्ट्र सम्बन्धी काम गर्ने कार्यालय ः मुन्सिखाना

➢ राणाकालमा नेपालको प्रशासनिक विभाजन कति जिल्लामा ः ३५ जिल्ला

२००७ सालपछिको इतिहास

➢ मोहन आकाशवाणीको संचालन ः वि.स. २००६

➢ उद्योग संस्थापक भनेर चिनिने ः श्री ३ जुद्धशमशेर

➢ २००७ लाई प्रजातन्त्रको सूत्रपात भनेर चिनिन्छ भने वि.स. २०४६ साललाइ प्रजातन्त्रको पुर्नबहाली भनेर चिनिने

➢ शाहवंश अगाडि गोरखाका राजा कुन वंशका ः खड्काहरु

Show More

5. केरुङ्ग सन्धिमा दलाई लामाको तर्पmवाट हस्ताक्षर गर्ने व्यक्ति को थिए ?

— साकीया लामा

Show More

6. जङ्गवहादुरको विरुद्धमा लागे वापत भारतको ईलाहावाद जेलमा थुनिएका युवराज को थिए ?

— उपेन्द्र विक्रम

Show More

7. SOME FACTS ABOUT LICHHAVI PERIOD OF NEPAL.

➢ शासन व्यवस्था सुरु ः इसापूर्व ३००

➢ शासन अवधि ः करिब ८०० वर्ष

➢ प्रथम राजा ः जयदेव प्रथम

➢ नेपालमा आगमन ः भारतको वैशाली

मानदेव राजाबारे जानकारी

▪ शासन काल ः वि.स. ५२१ देखि ५६२ सम्म

▪ छोराको नाम ः महिदेव

▪ बाबु ः धर्मदेव

अंशुवर्माबारे जानकारी

▪ शासन काल ः वि.स. ६६२ देखि ६७८ सम्म ( १६ वर्ष)

▪ नेपालको इतिहासमा आदर्श शासक भनेर चिनिने

▪ महासामन्त, कलहाभिमानी र पशुपतिपादानुगृहित पदवी धारण गर्ने

▪ यिनको शासनकाललाई लिच्छवीकालको स्वर्णयुग भनी चिनिने

▪ वंश ः ठकुरी

▪ बहिनी ः भोगदेवी

▪ हिन्दु र बौद्ध दुवै धर्म मान्ने

▪ बोधिसत्वको अवतार मानिने

▪ छोरी ः भृकुटी (हरिततारा)

▪ यिनका पालामा भारतका सम्राट ः हर्ष वर्धन, चीनमा

ः स्रङ चङ गम्पो

➢ अंशुवर्मापछि राजगद्दीमा आशिन हुने व्यक्ति ः उदयदेव

राजा नरेन्द्र देव बारे जानकारी

▪ शासन अवधि ः वि.स. ७०२ देखि ७३६ सम्म

▪ लिच्छवीकालीन आकाशको पुर्णचन्द्र भनि चिनिने

▪ पण र पुराण नामक मुद्रा प्रचलनमा ल्याएका

▪ १ पुराणमा १६ पण हुने

▪ महाराजाधिराज परम भट्टारकको पदवी धारण गर्नेः नरेन्द्रदेव

➢ लिच्छवीकालमा धानचामल तथा घिउ, तेल, दुध नाप्न प्रयोग हुने एकाइ ः मानिका

➢ काठमाडौँ उपत्यकामा सबैभन्दा लामो समय मनाइने जात्रा ः रातो मछिन्द्रनाथ

➢ रातो मछिन्द्रनाथको जात्रा कति समय संचालन हुने ः ६ महिना

➢ सिकाली जात्रा कहाँ प्रचलित ः खोकनाको नेवार समुदायमा

➢ वैरागी जात्रा कहाँ प्रचलित ः जुम्ला

➢ स्वयम्भुको ज्योतिलाइ छोपि सो माथि चैत्यको निर्माण गर्ने राजा ः प्रचण्डदेव

➢ आधुनिक काठमाडाँैका निर्माता ः गुणकामदेव

➢ भृकुटीले तिब्बत जाँदा संगै लगेका भिक्षु ः शिलमञ्जु

➢ सम्राटकी अशोककी छोरी चारुमतीको विवाह को सँगः देवपाल

➢ राजकीय भाषा ः संस्कृत

➢ नेपालको इतिहासमा स्वर्णयुग

➢ द्धैधशासन व्यवस्थाको सुरुवात ः वसन्तदेव

➢ शीलालेखमा स्वस्ति नेपालभ्य लेख्ने राजा ः उदयदेव

➢ तिब्बतमा शरण लिने. लिच्छवी राजा ः भाष्कर देव

➢ ठकुरी वंशका प्रथम राजा ः भाष्कर देव

➢ नेपालको सबभन्दा पुरानो मन्दिर ः स्वयम्भुनाथ

➢ लिच्छवी राजाहरुको वंश ः सूर्यवंशी

➢ तामाको उद्योग संचालन गर्ने स्थान ः ताम्राकुटशााला

➢ शिक्षाको माध्यम ः संस्कृत र पाली

➢ अशोक स्तम्भका प्रयोग भएको भाषा ः पाली

➢ लिच्छवीकालमा ललितपुरको नाम ः युपग्राम

➢ धु्रवदेवको पालामा दैध शासन चलाउने ः धु्रवदेव र जिष्ण्ुागुप्त

➢ नुवाकोटे ठकुरीवंशी राजा शंकरदेव कोबाट पदच्युत गरिएको ः बामदेव

➢ अंशुवर्मालाइ महासामन्तको पदवी प्रदान गर्ने राजाः शिवदेव प्रथम

➢ लिच्छवीकालीन केही पद र तीनको नाम

  1. महासर्वदण्डनायक ➢प्रधानन्यायाधीस
  2. महासामन्त ➢प्रधानमन्त्री
  3. महाबलाध्यक्ष ➢ प्रधानसेनापति
  4. सर्वदण्डनायक ➢ न्यायाधीस
  5. प्रसादाधिकृत ➢ कार्यालय प्रमुख
  6. अमात्य ➢ मन्त्रीस्तरीय अधिकारी
  7. युवराज ➢ भावी राजा
  8. भटनायक ➢ सेनाध्यक्ष
  9. बलाध्यक्ष ➢ सेनापति
  10. प्रधान ➢ ग्राम प्रशासक
  11. भट ➢ सिपाहि
  12. सामन्त ➢ प्रशासक
  13. गोल्मिक ➢ सेनानायक
  14. व्यापारिक नेता ➢ सार्थवाह
  15. ढुतक ➢ शाही घोषणा गर्ने व्यक्ति
  16. भट्टारक ➢ राजाको निजी सचिव
  17. पिठाध्यक्ष ➢ राजगद्दी निरीक्षण गर्ने मुख्य व्यक्ति
  18. महाप्रतिहार ➢ राजगद्दीसम्बन्धी कार्य गर्ने मुख्य व्यक्ति
  19. केन्द्रमा बस्ने जनता ➢ पौर
  20. प्रान्तमा बस्ने जनता ➢ जानपद
  21. तिलमक ➢ सिंचाइ गर्ने कुलो
  22. साधारण व्यापारी ➢ वणिक
  23. द्रंग ➢ व्यापारिक केन्द्र
  24. विषय ➢ जिल्लास्तरीय प्रशासनिक एकाइ
  25. अग्रहार ➢ शिक्षासम्बन्धी कार्य गर्ने संस्था
  26. उमराओ ➢ राजस्व प्रशासन हेर्ने
  27. चरीदार ➢ अनुसन्धान अधिकृत
  28. तल ➢ ठूलो गाँउ
  29. ग्राम ➢ सानो ग्राम
  30. पाञ्चाली ➢ गाँउको मुद्दामामिला र विकास निर्माण गर्ने निकाय
  31. परमाशन ➢ पञ्चखतको मुद्दा हेर्ने अधिकार भएको अड्डा
  32. अन्तराशन ➢ न्यायिक निर्णय दिनको लागि बस्ने राजासहितको सभा वा इजलास
  33. बजारअड्डा ➢ भन्सारसम्बन्धी काम गर्ने कार्यालय
  34. पूर्वधिकरण ➢ पूर्वी भागको प्रशासन हेर्ने दरबारको अड्डा
  35. पश्चिमाधिकरण ➢ पश्चिम भागको प्रशासन हेर्ने दरबारको अड्डा
  36. भट्टाधिकरण ➢ जात, धर्मको रेखदेख गर्ने
  37. विष्टि झारासम्बन्धी कार्य गर्ने वा श्रमको
  38. बन्दोबस्त गर्ने
➢ लिच्छवीकालीन करहरु
  1. भागकर ➢ पशुपालन
  2. कर ➢ वाणिज्य
  3. सुकरकर ➢ सुँगुर
  4. आपणकर ➢ पसलमा
  5. मल्लकर ➢ भैँसीमा
  6. पलाण्डु ➢ प्याजमा
  7. तैलकर ➢ तेलमा
  8. भागकर ➢ कृषि उत्पादन
  9. चैलकर ➢ कपडा
  10. सिंकर ➢ फर्निचर
  11. त्रिकर ➢ भाग, भोग र कर
  12. मल्लयुद्ध र गोयुद्ध कर➢मनोरञ्जनमा लगाइने कर
लिच्छवीकालका चार अधिकरणहरु सुत्र ः कुरा माविमा लिकुको शुप खाम
  1. कुथेर➢राजस्व संकलन, जग्गा खरिद बिक्री र भुमिसम्बन्धी मुद्दा हेर्न अड्डा
  2. माप्चोक ➢ विवाह पारपाचुके तथा सम्पत्तिसम्बन्धी कार्यको व्यवस्थापन
  3. लिंबल ➢ कुलो तथा खानेपानीसम्बन्धी
  4. शुल्ली ➢ पञ्चापराधसम्बन्धी (चोरी, हत्या, परस्त्रीहरण, राजद्रोह र अपराधमा सघाउने (सुत्र ः अपराधमा चोप हरायो)
Show More

8. पृथ्वीनारायण शाहको पालामा तिव्वतमा नेपाली वकिल वनि वस्ने व्यक्ति को थिए ?

— भिम गिरी

Show More

9. प्रथम विश्व युद्धको समयमा कुन ग्याँसको प्रयोग गरीएको थियो ?

— मस्टर्ड

Show More

10. कस्को पालमा १५ वर्षे योजना तयार भएको थियो ?

— मोहन शमसेर

Show More

Topics

This Chapter history-of-nepal consists of the following topics

History Of Nepal gk questions

नेवारी समुदायमा वेल विवाहको चलन कस्ले चलाएका हुन् ?

;

डोलाजी प्रथावाट ज्वाइँको रुपमा दरवार भित्रिएर राजा हुने व्यक्ति को हुन् ?

;

भारतिय पशु नेपालमा चराए वापत भारतले नेपाललाई तिर्नु पर्ने करलाई राणाकालमा के भनिन्थ्यो ?

;

SOME FACTS ABOUT MODERN HISTORY OF NEPAL (आधुनिक इतिहास)

;

केरुङ्ग सन्धिमा दलाई लामाको तर्पmवाट हस्ताक्षर गर्ने व्यक्ति को थिए ?

;

जङ्गवहादुरको विरुद्धमा लागे वापत भारतको ईलाहावाद जेलमा थुनिएका युवराज को थिए ?

;

SOME FACTS ABOUT LICHHAVI PERIOD OF NEPAL.

;

पृथ्वीनारायण शाहको पालामा तिव्वतमा नेपाली वकिल वनि वस्ने व्यक्ति को थिए ?

;

प्रथम विश्व युद्धको समयमा कुन ग्याँसको प्रयोग गरीएको थियो ?

;

कस्को पालमा १५ वर्षे योजना तयार भएको थियो ?

;
WhatsApp