Chapter:

international-affairs-and-international-associations-institutions

1. भारतका लागि पहिलो नेपाली राजदूत को हुन् ?

सिंहशमशेर ज. ब. रा. Show More

2. दिल्ली सम्झौता कहिले भएको थियो ?

सन् १९५१ मा (राजा, दलहरु र राणाबिच) Show More

3. नेपाल र पाकिस्तानबीच दौत्य सम्बन्ध कहिले कायम भयो ?

सन् १९६० मार्च २० Show More

4. नेपाली महावाणिज्यदुतावास कति स्थानमा रहेका छन्?

चार (हङकङ, ल्हासा ,ग्वानझाओ र कोलकाता) Show More

5. हाल नेपालका लागि विदेशस्थित स्थायी नियोगहरु कति छन् ?

२ (न्यूयोर्क र जेनेभा) Show More

6. नेपाल र बंगलादेशबीच दौत्य सम्बन्ध कहिले कायम भयो?

सन् १९७२ अप्रिल ८ Show More

7. नेपाल चीनबीच दौत्य सम्बन्ध कायम भएपछि नेपाल भ्रमण आउने पहिलो चीनीया प्रधानमन्त्री को हुन्?

चाउ एन लाई Show More

8. नेपाल र बेलायतबीच कहिले दौत्य सम्बन्ध कायम भयो ?

सन् १८१६ Show More

9. नेपाल- तिब्बत- चीनबीच वेत्रावती सन्धि कहिले भयो?

वि. सं. १८४९ Show More

10. नेपाल भारतबीच सुगौली सन्धि कहिले भयो ?

३ मार्च १८१६ वि. सं .१८७३ Show More

Topics

This Chapter international-affairs-and-international-associations-institutions consists of the following topics