Chapter:

Current-Affairs-2078

1. खस राज्यका संस्थापक को हुन् ?

नागराज Show More

2. स्वर्ण मुद्रा र असर्फी प्रयोगमा ल्याउने राजा को हुन् ?

जयप्रकाश मल्ल Show More

3. बौलाहा राजा भनी कसलाई चिनिन्छ ?

लक्ष्मीनरसिंह मल्ल Show More

4. कर्षापण, पशुपति कुन कालमा प्रयोगमा ल्याइएका मुद्रा हुन् ?

लिच्छवि Show More

5. महेन्द्र मल्लले प्रचलनमा ल्याएको मुद्रालाई के भनिन्छ ?

महेन्द्र मल्ली Show More

6. जितारि मल्लले कुन राजाको पालामा काठमाडौँ आक्रमण गरेका थिए ?

आनन्द मल्ल (वि सं १३४४) Show More

7. भाषा पाठशालाको स्थापना गर्ने राणा प्रधानमन्त्री को हुन्?

देवशमशेर Show More

8. भक्तपुरमा आदि भैरवको रथयात्रा निकाल्ने चलन चलाउने राजा को हुन् ?

जगतज्योति मल्ल Show More

9. विरविक्रम उपाधि पाउने पहिलो शाहवंशीय राजा को हुन् ?

गिर्वाणयुद्ध Show More

10. मकवानपुरमा पृथ्वीनारायण शाहले कोसँग लडाँइ लडी विजय प्राप्त गरेका थिए ?

पृथ्वीनारायण शाहका जेठान दिग्वन्धन सेन Show More

Topics

This Chapter Current-Affairs-2078 consists of the following topics