Chapter:

Current-Affairs-2078

1. क्विक सिल्भर भनेको के हो ?

पारो Show More

2. माइकल फाराडेले पानी तान्ने मेसिनको आविष्कार कहिले गरे?

सन् १८३० Show More

3. आइन्स्टाइन को जन्म कहाँ भएको थियो ?

जर्मनीको उल्म सहरमा Show More

4. प्रकाशको तीब्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?

फोटोमिटर Show More

5. प्रयोगात्मक विज्ञानका पिता भनि चिनिने वैज्ञानिक को हुन् ?

आर्किमिडिज Show More

6. पक्षघात विरुद्ध दिइने खोप कुन हो ?

पोलियो Show More

7. चार्ल्स डार्विनले कुन टापुमा बसी जिवको अध्ययन गरेका थिए ?

ग्यालापागोस Show More

8. सोडिस (Solar Water Disinfection _ SODIS) प्रविधि भनेको के हो ?

सौर्य शक्तिद्बारा खानेपानी शुद्बिकरण गर्ने विधि Show More

9. मानिसमा कति जोडा क्रोमोजोम हुन्छन् ?

२३ जोडा Show More

10. Multiple Proportion को नियम कसले प्रतिपादन गरेका हुन् ?

जोन डाल्टन Show More