Chapter:

Economic-development

1. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार तराइका जिल्लाहरु कति रहेका छन् ?

१८ ओटा Show More

2. भोटमा मूल भएका ६ वटा नदि कुनकुन हुन्?

अरुण , तमोर , सुनकोशी, तामाकोशी ,कर्णाली र त्रिशुली Show More

3. सत्यवती ताल कुन जिल्लामा पर्दछ?

पाल्पा Show More

4. नेपालको सवैभन्दा दक्षिणी विन्दु कुन हो ?

झापा जिल्लाको लोदावरी Show More

5. एकै दिनमा विभिन्न रंगको देखिने झिलामिला ताल कहाँ रहेको छ ?

कञ्चनपुर Show More

6. दुधमती भनेर चिनिने नदि कुन हो ?

पूर्वी राप्ती नदी Show More

7. पहिले पहाडि प्रदेशमा पर्ने पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखा जिल्लालाइ नेपाल सरकारले कहिले हिमालि प्रदेशको श्रेणीमा राख्यो ?

२०७५ भाद्र २५ मा Show More

8. कोशी नदिको नामकरण कुन ऋषिको नामबाट भएको हो ?

कुशिक Show More

9. चिनलाइ मात्र छुने प्रदेश कुन हो ?

कर्णाली प्रदेश Show More

10. नेपालका नदिनालाहरुबाट कति जलविधुत् उत्पादन गर्न सकिने सम्भावना छ ?

८३ हजार मेगावट Show More

Topics

This Chapter Economic-development consists of the following topics