Economic development

Course: General Knowledge Theoritical — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

Economic-development (Click to view content)

1. रेडियो नेपालको स्थापना कहिले भएको हो?

वि सं २००७ चैत्र २० Show More

2. नेपाल पर्यटन वर्ष २०११ को नारा के हो ?

पर्यटनका लागि सँगसँगै (Together for tourism ) Show More

3. विशेष आर्थिक क्षेत्र (Special Economic Zone) अन्तर्गत कुनकुन कुराहरु पर्दछन् ?

निर्यात प्रशोधन क्षेत्र, विशेष व्यापार क्षेत्र ,वैंकिङ क्षेत्र, पर्यटकीय एंव मनोरञ्जनीय क्षेत्र आदी Show More

4. राष्ट्रिय समाचार समितिलाई पहिले के भनिन्थ्यो?

सगरमाथा सम्वाद समिति Show More

5. निजीकरणको लागि बौद्धिक पृष्ठभूमि तयार गर्ने (Capitalism & Freedom) नामक पुस्तकका लेखक को हुन् ?

मिल्टन फ्राइडम्यान (सन् १९६२ मा प्रकाशित) Show More

6. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?

सेप्टेम्बर ८ Show More

7. सर्वप्रथम सरकारीस्तरमा पाठशालामा खोल्ने अनुमति दिने व्यक्ति को हुन्?

रणोद्धिप सिंह Show More

8. नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो?

त्रिभुवन राजपथ वि. सं. २०१३ Show More

9. संयुक्त राष्ट्रसंघद्बारा सन् १९९० लाई कुन वर्षको रुपमा मनाइयो?

अन्तर्राष्ट्रिय साक्षरता वर्ष Show More

10. नेपालमा चियाखेतीको सुरुवात कहिलेदेखि भएको हो ?

वि. सं. १९२० देखि Show More

Topics

This Chapter Economic-development consists of the following topics
WhatsApp