Chapter:

Economic-development

1. विश्वमा सबैभन्दा लामो समुद्री किनारा भएको देश कुन हो ?

क्यानडा Show More

2. विश्ववको सबभन्दा गहिरो ताल कुन हो?

बैकाल ताल Show More

3. विश्वको पाँचौँ ठुलो सागर कुन हो ?

मेक्सिको खाडी Show More

4. सबभन्दा ठुलो महासागर कुन हो ?

प्रशान्त महासागर Show More

5. विश्ववकै सबभन्दा अग्लो ' एन्जेल ' नामक झरना कहाँ रहेको छ ?

दक्षिण अमेरिकाको भेनेजुयला Show More

6. संसारमा सबैभन्दा बढि बालुवा बोक्ने नदि कुन हो?

ह्ववाङहो (चीन ) Show More

7. विश्ववको सबैभन्दा ठुलो ताल कुन हो?

क्यासि्पयन ताल Show More

8. अफ्रिका महादेशका प्रमुख नदिहरु कुनकुन हो ?

नाइल ,कंगो, नाइजर, जाम्वेजी आदि Show More

9. भुगोलका पिता भनेर कसलाइ चिनिन्छ ?

इरेटस्थनिज Show More

10. उत्तर अमेरिका महादेशको सबभन्दा अग्लो चुचुरो कुन हो ?

मेकिन्ले ( ६,१९४ मिटर ),अमेरिका Show More