Chapter:

Economic-development

1. नेपालमा पञ्चायती व्यवस्थामा कति जना प्रधानमन्त्री भएका थिए?

६ जना Show More

2. सर्वप्रथम निजामती सेवाको विकास कुन राष्ट्रबाट भएको हो ?

चीन Show More

3. महिला र पुरुषबीच समानता कायम रहनुपर्छ भन्ने पहिलो अन्तर्राष्ट्रिय दस्तावेज कुन हो ?

संयुक्त राष्ट्रसंघको वडापत्र सन् १९४५ Show More

4. राणाकालमा कडेलचोक अड्डाले के काम गर्थ्यो ?

गर- गहनाको व्यवस्था गर्ने Show More

5. हालको मुख्य सचिवलाई वि सं २०२३ भन्दा अघि के भनिन्थ्यो?

क्याबिनेट सेक्रेटरी Show More

6. पृथ्वीनारायण शाहको पालामा राजालाई सहयोग र परामर्श दिने सर्वोच्च प्रशासनिक निकाय कुन थियो?

कौशल अर्थात भारदारी अडडा Show More

7. राणाशासन पूर्व स्थानीय प्रशासनको रुपमा ३९ जिलुलाहरु रहेका र जिल्ला प्रमुखका रुपमा को रहने व्यवस्था थियो ?

सुब्बा Show More

8. संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगमा कति सदस्य रहने व्यवस्था रहेको छ ?

५४ जना Show More

9. राणाशासन पूर्व ‘काजी’ भन्नाले कुन सहरको पदलाई बुझाउँथ्यो ?

मन्त्री Show More

10. जिल्ला परिषदमा मनोनित हुने ६ जना व्यक्तिमध्ये कति जना महिला सदस्य हुनुपर्ने व्यवस्था छ?

१ जना Show More

Topics

This Chapter Economic-development consists of the following topics

Governance System and governance

नेपालमा पञ्चायती व्यवस्थामा कति जना प्रधानमन्त्री भएका थिए?

;

सर्वप्रथम निजामती सेवाको विकास कुन राष्ट्रबाट भएको हो ?

;

महिला र पुरुषबीच समानता कायम रहनुपर्छ भन्ने पहिलो अन्तर्राष्ट्रिय दस्तावेज कुन हो ?

;

राणाकालमा कडेलचोक अड्डाले के काम गर्थ्यो ?

;

हालको मुख्य सचिवलाई वि सं २०२३ भन्दा अघि के भनिन्थ्यो?

;

पृथ्वीनारायण शाहको पालामा राजालाई सहयोग र परामर्श दिने सर्वोच्च प्रशासनिक निकाय कुन थियो?

;

राणाशासन पूर्व स्थानीय प्रशासनको रुपमा ३९ जिलुलाहरु रहेका र जिल्ला प्रमुखका रुपमा को रहने व्यवस्था थियो ?

;

संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगमा कति सदस्य रहने व्यवस्था रहेको छ ?

;

राणाशासन पूर्व ‘काजी’ भन्नाले कुन सहरको पदलाई बुझाउँथ्यो ?

;

जिल्ला परिषदमा मनोनित हुने ६ जना व्यक्तिमध्ये कति जना महिला सदस्य हुनुपर्ने व्यवस्था छ?

;