Chapter:
Economic-development
1. असंलग्न आन्दोलन तर्जुमा गर्ने अफ्रो- एसियाली राष्ट्रहरुको पहिलो भेला कहिले र कहाँ भएको थियो? ?
सन् १९५५, इन्डोनसियाको बाङडुङ
2. २००७ साल पूर्व नेपालको कति दशेसँग दौत्य सम्बन्ध कायम भएको हो?
चार
3. नेपालको चीनसँग दौत्य सम्बन्ध कहिले कायम भयो ?
१९५५ अगस्त १
4. नेपाल र अफगानिस्तानबीच औपचारिकरुपमा दौत्य सम्बन्ध कहिले कायम भयो?
सन् १९६१ जुलाई १
5. नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि कहिले भएको थियो ?
२८ अप्रिल १९६०
6. त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ?
भारत
7. हाल नेपालको परराष्ट्र मन्त्रालयअन्तर्गत विदेशमा कतिवटा कुटनैतिक नियोगहरु रहेका छन् ?
२४ वटा
8. संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग कहाँ रहेको छ ?
न्यूयोर्क (अमेरिका)
9. नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कहिले कायम भयो?
सन् १९७५ जुलाइ १
10. सन् १९५० को शान्ति र मैत्री सन्धिमा नेपालका तर्फबाट हस्ताक्षर गर्ने मोहनशमशेर थिए भने भारतका तर्फबाट हस्ताक्षर गर्ने को थिए ?
चन्द्रेश्वरप्रसाद
All Chapters
View all Chapter and number of question available From each chapter from General-Knowledge-Theoritical
History Of Nepal
History Of Nepal gk questions
Nepal History GK
Nepal History GK
Nepal Geography GK
Nepal Geography GK
Economic development
Economic development
World History GK
World History GK
World Geography
World Geography
GK Science and Technology
GK Science and Technology
Governance System and governance
Governance System and governance
International Affairs and International Associations / Institutions
International Affairs and International Associations / Institutions
Current Affairs 2078
Current Affairs 2078
Topics
This Chapter Economic-development consists of the following topics
Guest