GK Science and Technology

Course: General Knowledge Theoritical — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

GK-Science-and-Technology (Click to view content)

1. खानामा फलामको कमिले लाग्ने रोग कुन हो ?

रक्तअल्पता Show More

2. ग्यालिलियोको जन्म कहाँ भएको थियो ?

इटालीको पिसा Show More

3. Antenatal Care (ANC) भन्नाले के बुझिन्छ ?

बच्चा जन्मनुअघि गरिने हेरचाह Show More

4. विश्व इबोला (Ebola) रोग सर्वप्रथम कहिले पत्ता लागेको हो ?

सन् १९७६ Show More

5. खाने कुरामा शरिरलाइ आवश्वयक पर्ने तत्व मिसाउनुलाइ के भनिन्छ?

Fortification Show More

6. भिटामिन ‘ए’ को रासायनिक नाम के हो ?

रेटिनोल Show More

7. सबैभन्दा क्रियाशिल धातु कुन हो ?

फ्रान्सियम Show More

8. ‘On Measurement of Circle’ नामक प्रसिद्ब पुस्तकका लेखक को हुन्

आर्किमिडिज Show More

9. Photo Voltaic Cell भन्नाले केलाई बुझाँउछ?

सौर्य उर्जा Show More

10. न्यूटनले आफ्नो प्रसिद्ब कृति Principia कुन भाषामा लेखेका थिए ?

ल्याटिन भाषामा Show More

WhatsApp