Chapter:
Governance-System-and-governance
1. नेपालमा सर्वप्रथम पर्यटन गुरुयोजना कहिले बनाइएको थियो ?
सन् १९७२
2. त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको ट्रली बस सेवा कसको सहयोगमा निर्माण भएको थियो ?
चीन
3. नेपालमा सर्वप्रथम निजि क्षेत्रलाई बिक्रि गरिएको संस्थान कुन हो?
चण्डेश्वरी टेक्सटायल
4. गोरखापत्रको पहिलो प्रकाशन कहिले भएको हो?
वि. सं. १९५८ बैशाख २४
5. दशौँ औद्योगिक गणना २०६९ अनुसार सबैभन्दा बढी उद्योग प्रतिष्ठानहरु रहेको जिल्ला कुन हो ?
रुपन्देही
6. पहिले बाइरोड भनेर चिनिने त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ?
भारत
7. नेपालको पहिलो विद्युतीय पुस्तकालय कुन हो ?
वासुदेव ढुंगाना विद्युतीय पुस्तकालय
8. ‘प्रथम विश्वविद्यालय योजना कमिसन’ को गठन कहिले र कसको अध्यक्षतामा भएको हो?
वि. सं. २००५ भाद्र १०, मृगेन्द्रशमशेर
9. पूर्व पश्चिम राजमार्गको लम्बाइ कति छ ?
१०२७ .६७ कि. मि.
10. विश्वको सबैभन्दा बढी उचाईमा रहेको जलविद्युत आयोजना कुन हो ?
थामे जलविद्युत आयोजना (६०० कि. वा.), सोलुखुम्बु
All Chapters
View all Chapter and number of question available From each chapter from General-Knowledge-Theoritical
History Of Nepal
History Of Nepal gk questions
Nepal History GK
Nepal History GK
Nepal Geography GK
Nepal Geography GK
Economic development
Economic development
World History GK
World History GK
World Geography
World Geography
GK Science and Technology
GK Science and Technology
Governance System and governance
Governance System and governance
International Affairs and International Associations / Institutions
International Affairs and International Associations / Institutions
Current Affairs 2078
Current Affairs 2078
Topics
This Chapter Governance-System-and-governance consists of the following topics
Guest