Chapter:
Governance-System-and-governance
1. लोकसेवा आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्तिका लागि कति शैक्षिक योग्यता हुनुपर्ने छ ?
मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर
2. नेपालले सर्वप्रथम अनुमोद गरेको मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेज कुन हो ?
दासत्वमोचनसम्बन्धी महासन्धी
3. सेवाग्राहीहरुको सर्वोपरि हितका लागि नागरिक वडापत्रको अवधारणा ल्याउने व्यक्ति को हुन् ?
बेलायतका प्र. म. जोन मेजर
4. सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति कसरी गरिन्छ ?
न्यायपरिषदको सिफारिसमा राष्ट्रपतिबाट
5. राष्ट्रपतिको पदावधि कति वर्षको हुन्छ ?
पाँच वर्ष
6. मानव अधिकारभित्र तेस्रो पुस्ताको अधिकारअन्तर्गत शान्ति स्वच्छ वातावरण विकासको अधिकार पर्छ भने चौथो पुस्ताको अधिकारअन्तर्गत कुन अधिकार पर्छ?
स्वायत्तताको अधिकार
7. नागरिक समाजलाई पूर्वी युरोपमा “परिवर्तनको रक्षक” को रुपमा लिइन्छ भने अमेरिकामा केका रुपमा लिइन्छ ?
सामाजिक शक्ति
8. प्रदेश सभाको कति प्रतिशत सदस्यहरु प्रत्यक्ष निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने व्यवस्था छ ?
६० प्रतिशत समानुपातिकबाट: ४० प्रतिशत
9. प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले कति दिनभित्र प्रतिनिधि सभाका सदस्यहरुले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ?
१५ दिनभित्र
10. प्रधान सेनापतिको नियुक्ति र पदमुक्ति कसरी हुने व्यवस्था छ?
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट
All Chapters
View all Chapter and number of question available From each chapter from General-Knowledge-Theoritical
History Of Nepal
History Of Nepal gk questions
Nepal History GK
Nepal History GK
Nepal Geography GK
Nepal Geography GK
Economic development
Economic development
World History GK
World History GK
World Geography
World Geography
GK Science and Technology
GK Science and Technology
Governance System and governance
Governance System and governance
International Affairs and International Associations / Institutions
International Affairs and International Associations / Institutions
Current Affairs 2078
Current Affairs 2078
Topics
This Chapter Governance-System-and-governance consists of the following topics
Guest