Chapter:

History-Of-Nepal

1. DOTS विधिको थालनी सुरुमा कति जिल्लामा गरिएको थियो?

चार (भक्तपुर, पर्सा, नपलपरासी र कैलाली) Show More

2. सनपाट खेतीका लागि प्रसिद्ध जिल्ला कुनकुन हुन् ?

सुनसरी, मोरङ र झापा Show More

3. हाल देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको अनुमान छ ?

३३प्रतिशत ( गैरकृषि क्षेत्रको हिस्सा ६७.९ प्रतिशत ) Show More

4. नेपालमा सर्वप्रथम उद्योग परिषदको गठन कहिले गरियो ?

वि. सं. १९९३ Show More

5. विश्वको पहिलो नगदेवाली के लाई मानिन्छ ?

चिया Show More

6. नेपालको पहिलो साप्ताहिक पत्रिका कुन हो?

गोरखापत्र Show More

7. आधुनिक प्रकृतिको विश्वको पहिलो संस्थान के लाई मानिन्छ ?

पोर्ट अफ लण्डन अथोरीटी Show More

8. नेपालकै पहिलो कफि अनुसन्धान केन्द्र कहाँ रहेको छ?

गुल्मी जिल्लाको बलेटक्सारमा Show More

9. पर्यटकहरुले पदयात्रा अनुमति पत्र कुन निकायबाट लिनुपर्ने व्यवस्था छ ?

अध्यागमन विभाग Show More

10. नेपालको अर्थव्यवस्थाको प्रमुख क्षेत्र कुन हो

कृषि Show More