Chapter:

Nepal-Geography-GK

1. फोक्सुन्डो तालको गहिराइ कति रहेको छ ?

१४५ मिटर ( जल तथा मौसम विज्ञान विभागले २०६१ जेठ २७ देखि ३० सम्म गरेको स्थलगत सर्वेक्षण अनुसार) Show More

2. हिमालि प्रदेश कति उचाइमा अवस्थित छ ?

३०००मिटरदेखि ८८४८ मिटरको उचाइसम्मा Show More

3. इन्द्र सरोवर कुन जिल्लामा पर्दछ ?

मकवानपुर Show More

4. जाखिरा ताल कुन जिल्लामा पर्छ ?

कपिलवस्तु Show More

5. नेपालको सवैभन्दा पुर्वी विन्दु कुन हो ?

ताप्लेजुङको लेलेप क्षेत्र Show More

6. तराईमा पुगेपछि वाग्मती नदिले कुन कुन जिल्लाको सिमानाको काम गरेको छ?

रौतहट र सर्लाही Show More

7. सप्तगण्डकी को औसत जलप्रवाह कति रहेको छ?

१७१३ क्युविक मिटर प्रति सेकेन्ड Show More

8. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार हिमाली जिल्लाहरु कति रहेका छन् ?

२१ ओटा Show More

9. मेची नदिलाइ भारतमा के नामले चिनिन्छ ?

महानन्दा Show More

10. नेपाल एसियाको कुन भाग मा अवस्थित छ?

मध्य भाग Show More