Chapter:

Nepal-Geography-GK

1. शरिर वृद्बिका निम्ति चाहिने सबै पदार्थ कुन खानेकुरामा पाइन्छ ?

दूधमा Show More

2. पृथ्वी गोलो छ भनि प्रमाणित गर्ने वैज्ञानिक को हुन् ?

ग्यालिलियो Show More

3. हाड नरम हुने (Rickets) कुन भिटामिनको कमिले लाग्छ ?

भिटामिन ‘डि’ Show More

4. बोसोमा घुल्ने भिटामिनहरु के के हुन् ?

भिटामिन ए, डि, ई र के Show More

5. मोतिबिन्दु रोग आँखाको कुन भागसँग सम्बन्धित छ ?

लेन्स Show More

6. मान्छेजस्तै सिधा उभिएर हिड्न सक्ने पहिले मानव पर्खा केलाई मानिन्छ ?

अष्ट्रेलोपिथेकस Show More

7. टेलिफोनबाट सर्वप्रथम Hello शब्द प्रयोग गर्ने वैज्ञानिक को हुन् ?

थोमस अल्भा एडिसन Show More

8. मेटालर्जी भन्नाले के बुझिन्छ?

खनिज उत्खनन गरी धातु प्राप्त गर्ने प्रविधि Show More

9. असाध्य रोग भनेको के हो ?

खास उपचार पत्ता लागिनसकेको रोग Show More

10. सन् १७०४ मा प्रकाशित Optics नामक कृतिका लेखक को हुन् ?

न्यूटन Show More