Chapter:

Nepal-History-GK

1. प्रथम पटक सोमवंशले नेपालमा आक्रमण गर्दा नेपालका राजा को थिइ ?

— पटुको

Show More

2. घरफल खाउ घरबुना लाउ यो भनाई कस्को हो ?

— जुद्ध शमशेर

जुद्ध सम्शेर जंगबहादुर राणा (०७ बैशाख १९३२-०८ मंसिर २००९ ) नेपालका राणा शासनका सातौँ प्रधानमन्त्री थिए।

जुद्धशमशेरले औद्योगिकरणको नीति लिए। उनले आफूले पनि उद्योगमा लगानी गरे र अरु मानिसलाई पनि उद्योगमा रकम लगानी गर्न प्रेरित गरे। उनले वि.सं १९९२ मा उद्योग परिषद् को स्थापना गरे। उद्योगको संरक्षणको लागि औद्योगिक कानुनको व्यवस्था गरे। वि.सं १९९३ मा कम्पनी कानुन, वि.सं १९९४ मा नेपाल बैङ्क लिमिटेड, १९९३ मा विराटनगर जुट मिल, १९९५ मा द जुद्धम्याच फ्याक्टरी, १९९९ मा कटन मिल्स, २००० मा नेपाल प्लाइउड एण्ड बबिन फ्याक्ट्री, मोरङ विद्युत, नेपाल माइका कम्पनी, नेपाल चामल र मैदा कारखाना, १९९२ मा नेपाल केमिकल इन्डस् ट्रिजहरूको स्थापना गरे। त्यस्तै ससाना उद्योगहरूमा सेरामिक्स फ्याक्टरी, कागज कारखाना, साबुन कारखाना, खानी उद्योग, नर्सिङखोला नुन उद्योग, फर्निचर उद्योग, भाँडा उद्योग, जस्ता उद्योगहरू खुले।

वि.सं २००० सालमा सर्लाही जिल्लामा जुद्ध नहरको निर्माण भयो ।

वि सं २००२ मार्ग ४ गते बृहद् भारदारी सभामा आफ्नै हातले श्रीपेच झिकी पद्मशमशेरलाई लगाइदिए। नेपालको इतिहासमा स्वेच्छाले पदत्याग गर्ने प्रथम प्रधानमन्त्री समेत हुन्। उनी भन्दा अधिका प्रधानमन्त्रीहरूको पदमै रहँदा हत्या, मृत्यु वा दबाबमा राजिनामा आएको थियो। आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई आफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे।

Show More

3. नेपालले सं.रा.संघको सदस्य प्राप्त गर्न दिएको निवेदन कुन भाषाको कुन लिपिमा लेखिएको थियो ?

— नेवारी भाषाको रञ्जना लिपि

Show More

4. ललितपुरमा कुन राजाको पालामा एकानि शत्रु र एकानी मित्रु नामक सन्धि भएको थियो ?

— सिद्धि नरसिंह मल्ल

Show More

5. त्रिचन्द्र कलेजको स्थापना गर्दा कलेजले राणाहरुको चिहान खन्ने छ भन्दै प्रतिक्रिया व्यक्त गर्ने प्रधानमन्त्री को हुन ?

— चन्द्र शमशेर 

Show More

6. नेपालको प्रथम लिपी कुन हो ?

— गुप्त लिपी

Show More

7. नेपालको कन व ु ंशको सासन काललाई अध्यारो युग भनिथ्यो ?

— सूर्य वंश

Show More

8. अविवाहिता महिला ३५ वर्ष भएमा छोरा सरह अंश पाउने र ३५ वर्ष पछि विवाह भएमा आधा अंश पाउने व्यवस्था कस्ले गरेका थिए ?

— जंगवहादुर राणा

Show More

9. अंग्रेजको दूत भएर उपत्यका पस्ने पहिलो अंग्रेज को थिए ?

— कर्णेल वि.कर्क प्याट्रिक

Show More

10. नेपालको ईतिहाँसमा वैष्णव धर्मको उत्थान गर्ने राजा को हुन ?

— हरिदत्त

Show More

Topics

This Chapter Nepal-History-GK consists of the following topics

History Of Nepal gk questions

प्रथम पटक सोमवंशले नेपालमा आक्रमण गर्दा नेपालका राजा को थिइ ?

;

घरफल खाउ घरबुना लाउ यो भनाई कस्को हो ?

;

नेपालले सं.रा.संघको सदस्य प्राप्त गर्न दिएको निवेदन कुन भाषाको कुन लिपिमा लेखिएको थियो ?

;

ललितपुरमा कुन राजाको पालामा एकानि शत्रु र एकानी मित्रु नामक सन्धि भएको थियो ?

;

त्रिचन्द्र कलेजको स्थापना गर्दा कलेजले राणाहरुको चिहान खन्ने छ भन्दै प्रतिक्रिया व्यक्त गर्ने प्रधानमन्त्री को हुन ?

;

नेपालको प्रथम लिपी कुन हो ?

;

नेपालको कन व ु ंशको सासन काललाई अध्यारो युग भनिथ्यो ?

;

अविवाहिता महिला ३५ वर्ष भएमा छोरा सरह अंश पाउने र ३५ वर्ष पछि विवाह भएमा आधा अंश पाउने व्यवस्था कस्ले गरेका थिए ?

;

अंग्रेजको दूत भएर उपत्यका पस्ने पहिलो अंग्रेज को थिए ?

;

नेपालको ईतिहाँसमा वैष्णव धर्मको उत्थान गर्ने राजा को हुन ?

;