Chapter:

Nepal-History-GK

1. अभय मल्लका बाबु को हुन् ?

अरिदेव Show More

2. अंशुवर्मालाई महासामन्तको पदवी प्रदान गर्ने राजा को हुन् ?

शिवदेव Show More

3. मल्ल कालमा हनुमान ढोका दरबारलाई के भनिन्थ्यो ?

गुतपौँ Show More

4. २१ गजुर भएको पाटनको कृष्ण मन्दिर कसले बनाएका हुन्?

सिद्धिनरसिंह मल्ल Show More

5. पाटनका अन्तिम मल्ल राजा को हुन् ?

तेजनरसिंह मल्ल Show More

6. नेपालको सबभन्दा पुरानो मन्दिर कुनलाई मानिन्छ ?

स्वयम्भुनाथ Show More

7. किर्तिपुरमाथि पहिलो तथा द्रोसो आक्रमण क्रमश : वि. सं. १८१४ र वि सं १८२१ मा भएको थियो भने तेस्रो तथा विजयी आक्रमण कहिले भएको थियो ?

वि . सं. १८२२ Show More

8. राजघरानाको दाहसंस्कारको बेला ‘दिपक राग’ बजाउने चलन चलाउने राजा को हुन् ?

जयस्थिति मल्ल Show More

9. ‘बुलेट महाराज’ भनेर कसलाई भनिन्छ ?

युवराज त्रैलोक्य Show More

10. ‘स्वामी महाराज’ भनेर कसलाई चिनिन्छ ?

रणबहादुर शाह Show More

Topics

This Chapter Nepal-History-GK consists of the following topics