Chapter:

Nepal-History-GK

1. पुनर्जागरण कालका प्रसिद्ध साहित्यकार Petrarch को जन्म कुन देशमा भएको थियो ? इटाली

इटाली Show More

2. फ्रान्सको राज्य क्रान्ति पछि शांसन सत्ता कसले सम्हालेका थिए?

नेपोलियन बोनापार्ट Show More

3. माग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए

राजा जोन द्धितीय Show More

4. खानिमा काम गर्ने कामदारहरुको सुरक्षाका लागि ‘सेफटी ल्याम्प’ को आविष्कार कसले गरेका हुन्?

हम्फ्री डेभी (सन् १८१५) Show More

5. फ्रान्सको राज्यक्रान्तिमा कुनकुन विदेशी घटनाको प्रभाव परेको थियो ?

बेलायतको गौरवमय क्रान्ति (सन् १६८८) र अमेरिकी स्वतन्त्रा सङग्राम (सन् १७७५_ १७८३) Show More

6. डेटोटिक लिपिको विकास कुन सभ्यतामा भएको थियो ?

मिश्रको सभ्यता Show More

7. चित्र मस्तिष्कबाट बनाइन्छ हातबाट होइन यो भनाइ कसको हो ?

माइकल एन्जेलो Show More

8. ग्रीसको प्राचिन सभ्यतालाई अर्को कुन नामले चिनिन्छ ?

युनानी सभ्यता Show More

9. द्बितीय विश्वयुद्धमा सबैभन्दा पछि आत्मसमर्पण गर्ने राष्ट्र कुन हो ?

जापान Show More

10. पुनर्जागरण कालका चर्चित पुस्तकहरु ओथेला, मर्चन्ट अफ भेसिन र हेमेलेटका लेखक को हुन् ?

शेक्सपियर Show More

Topics

This Chapter Nepal-History-GK consists of the following topics

World History GK

पुनर्जागरण कालका प्रसिद्ध साहित्यकार Petrarch को जन्म कुन देशमा भएको थियो ? इटाली

;

फ्रान्सको राज्य क्रान्ति पछि शांसन सत्ता कसले सम्हालेका थिए?

;

माग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए

;

खानिमा काम गर्ने कामदारहरुको सुरक्षाका लागि ‘सेफटी ल्याम्प’ को आविष्कार कसले गरेका हुन्?

;

फ्रान्सको राज्यक्रान्तिमा कुनकुन विदेशी घटनाको प्रभाव परेको थियो ?

;

डेटोटिक लिपिको विकास कुन सभ्यतामा भएको थियो ?

;

चित्र मस्तिष्कबाट बनाइन्छ हातबाट होइन यो भनाइ कसको हो ?

;

ग्रीसको प्राचिन सभ्यतालाई अर्को कुन नामले चिनिन्छ ?

;

द्बितीय विश्वयुद्धमा सबैभन्दा पछि आत्मसमर्पण गर्ने राष्ट्र कुन हो ?

;

पुनर्जागरण कालका चर्चित पुस्तकहरु ओथेला, मर्चन्ट अफ भेसिन र हेमेलेटका लेखक को हुन् ?

;