Chapter:

Nepal-History-GK

1. चीनको भ्रमण गर्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन् ?

टंकप्रसाद आचार्य Show More

2. नेपाल र माल्दिभ्सबीच दौत्य सम्बन्ध कहिले कायम भएको हो?

सन् १९८० अगस्ट Show More

3. नेपाल भारतबीच सुगौली सन्धि कहिले भयो ?

३ मार्च १८१६ वि. सं .१८७३ Show More

4. नेपालको आधुनिक परराष्ट्र नीतिका निर्माता कसलाई मानिन्छ ?

श्री ५ महेन्द्र Show More

5. नेपालले आफ्नो पहिलो राजदूतावास कुन देशमा खोलेको थियो ?

बेलायत Show More

6. नेपाल तिब्बतबीच थापाथली सन्धि कहिले भयो?

वि. सं. १९१२ चैत्र १ Show More

7. नेपाल र भारतबिचको सिमामा वैज्ञानिक सिमांकन गर्ने कार्य कहिले भयो ?

सन् १९२६ -२७ (भारतको सर्भे विभागद्धारा) Show More

8. सर्वप्रथम आसीयन राष्ट्रमा दौत्य सम्बन्ध कायम हुनेदेश कुन हो ?

मलेसिया Show More

9. नेपाल सर्वप्रथम कुन अन्तर्राष्ट्रिय संस्थाको सदस्य भएको हो ?

इकाफे Show More

10. भुटानी शरणार्थीहरु कहिले नेपाल प्रवेश गरेका थिए?

सन् १९९० Show More

Topics

This Chapter Nepal-History-GK consists of the following topics

International Affairs and International Associations / Institutions

चीनको भ्रमण गर्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन् ?

;

नेपाल र माल्दिभ्सबीच दौत्य सम्बन्ध कहिले कायम भएको हो?

;

नेपाल भारतबीच सुगौली सन्धि कहिले भयो ?

;

नेपालको आधुनिक परराष्ट्र नीतिका निर्माता कसलाई मानिन्छ ?

;

नेपालले आफ्नो पहिलो राजदूतावास कुन देशमा खोलेको थियो ?

;

नेपाल तिब्बतबीच थापाथली सन्धि कहिले भयो?

;

नेपाल र भारतबिचको सिमामा वैज्ञानिक सिमांकन गर्ने कार्य कहिले भयो ?

;

सर्वप्रथम आसीयन राष्ट्रमा दौत्य सम्बन्ध कायम हुनेदेश कुन हो ?

;

नेपाल सर्वप्रथम कुन अन्तर्राष्ट्रिय संस्थाको सदस्य भएको हो ?

;

भुटानी शरणार्थीहरु कहिले नेपाल प्रवेश गरेका थिए?

;