Chapter:

World-Geography

1. अमेरिकी स्वतन्त्रता सङग्राम अमेरिका र बेलायतबीच कहिले सुरु भएको थियो?

सन् १७७५ Show More

2. वाटरफ्रेम नामक मेसिनको आविष्कार कसले गरेका हुन् ?

रिचर्ड आर्कराइट Show More

3. भारत गणतन्त्रात्मक राष्ट्रका रुपमा कहिले घोषित भएको थियो?

२६ जनवरी१९५० Show More

4. पुनर्जागरण अघि कुनकुन भाषा चल्तीमा थिए ?

रोमन ग्रिक ल्याटिन Show More

5. अमेरिकी स्वतन्त्रता संग्राममा विद्रोहीहरुलाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र कुन थियो ?

फ्रान्स Show More

6. महात्मा गान्धीको हत्या कसले गरेको थियो?

नाथुराम गोड्से Show More

7. प्रथम विश्वयुद्ध कति दिन चलेको थियो?

१५६१ दिन Show More

8. आन्दोलनलाई थप सशक्त बनाउँदै महात्मा गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन (Quit India Movement) को घोषणा कहिले गरिएको थियो?

१४ जुलाई १९४२ Show More

9. द्रोस्रो विश्वयुद्धमा जर्मनीले कुन राष्ट्रमाथि आक्रमण गरेका थियो?

पोल्यान्ड Show More

10. महात्मा गान्धीले चर्खा आन्दोलन कहिले सञ्चालन गरेका थिए?

सन् १९२० Show More

Topics

This Chapter World-Geography consists of the following topics

World History GK

अमेरिकी स्वतन्त्रता सङग्राम अमेरिका र बेलायतबीच कहिले सुरु भएको थियो?

;

वाटरफ्रेम नामक मेसिनको आविष्कार कसले गरेका हुन् ?

;

भारत गणतन्त्रात्मक राष्ट्रका रुपमा कहिले घोषित भएको थियो?

;

पुनर्जागरण अघि कुनकुन भाषा चल्तीमा थिए ?

;

अमेरिकी स्वतन्त्रता संग्राममा विद्रोहीहरुलाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र कुन थियो ?

;

महात्मा गान्धीको हत्या कसले गरेको थियो?

;

प्रथम विश्वयुद्ध कति दिन चलेको थियो?

;

आन्दोलनलाई थप सशक्त बनाउँदै महात्मा गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन (Quit India Movement) को घोषणा कहिले गरिएको थियो?

;

द्रोस्रो विश्वयुद्धमा जर्मनीले कुन राष्ट्रमाथि आक्रमण गरेका थियो?

;

महात्मा गान्धीले चर्खा आन्दोलन कहिले सञ्चालन गरेका थिए?

;