Chapter:

World-Geography

1. विश्वको सबेभन्दा होचो भाग कुन हो?

मृतसागर ( इजरायल) Show More

2. विश्वकै सबभन्दा ताजा पानीको ताल सुपेरियर ताल कुन महादेशमा पर्छ ?

उत्तर अमेरिका Show More

3. विश्ववको सबैभन्दा ठुलो ताल कुन हो?

क्यासि्पयन ताल Show More

4. एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो ?

मास्को (रसिया ) Show More

5. दक्षिण अमेरिका महादेशको सबैभन्दा उचाइमा रहेको ताल कुन हो?

टिटिकाका ( ३८१० मिटर), पेरु Show More

6. क्षेत्रफलको हिसाबले विश्वकै सबभन्दा ठुलो राष्ट्र कुन हो ?

रुस Show More

7. आन्ध्र महासागर कुन अग्रेजी अक्षरसँग मिल्दोजुल्दो आकारको छ ?

8. उत्तर अमेरिका महादेशको सबभन्दा ठुलो राष्ट्र कुन हो ?

क्यानडा Show More

9. यूरोप महादेशको सबैभन्दा सानो राष्ट्र कुन हो ?

भ्याटिकन सिटि Show More

10. उत्तर अमेरिका महादेशको सबभन्दा होचो भाग कुन हो ?

क्यालिफोर्नियाको डेथ भ्याली (अमेरिका ) Show More