Chapter:

World-History-GK

1. भारतसँग मात्र सिमाना जोडिएका जिल्लाहरु कति छन् ?

२५ ओटा Show More

2. छेकम्पार

गोर्खा Show More

3. नेपालमा चिन र भारत दुवै देशलाइ छुने प्रदेशहरु कति छन् ?

४ ओटा ( प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चीम प्रदेश ) Show More

4. गण्डकी नदिको लम्बाइ कति छ?

३३८ किलोमिटर Show More

5. नेपालको सिमाबाट बंगालादेश २७ किलोमिटर टाढा पर्दछ भने भुटान कति टाढा पर्दछ ?

३२किलोमिटर Show More

6. उदयपुर जिल्लाको सदरमुकाम गाईघाट कुन नदीको किनारमा पर्छ ?

त्रियुगा Show More

7. नेपालमा वि. स १९९० पछिको ठुलो भुकम्प (६.९रेक्टर स्केल ) कहिले गयो ?

वि. स २०६८ असोज १ Show More

8. लिखु नदिलाइ अर्को के नामले चिनिन्छ?

वरुण Show More

9. नेपालमा हिमाली जिल्लाहरु कति छन्?

२१ वटा Show More

10. सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदि र सानो सहायक नदि कुनकुन हो?

कालीगण्डकी र त्रिशुली Show More