Chapter:
World-History-GK
1. भारत कहिले स्वतन्त्र राष्ट्र घोषित भएको हो ?
१५ अगस्ट १९४७
2. अमेरिकी स्वतन्त्रता संग्रामले विश्व इतिहासमा विशिष्ट स्थान पाउनुको प्रमुख कारण के हो ?
उपनिवेशबाट मुक्ति पाउनका लागि भएको विश्वको पहिलो सफल घटना भएकाले
3. पुनर्जागरण काल भन्नाले कुन अवधिलाई बुझाउँछ
१४ औ देखि १६ औ शताब्दीसम्म
4. महात्मा गान्धीले अंहिसामा आधारित असहयोग आन्दोलन कहिले सुरु गरेका थिए?
सन् १९२०
5. मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङलाले बाँधिन्छ । यो भनाइ कसको हो?
रुसो
6. अमेरिकी स्वतन्त्रता सङग्रामका लागि प्रेरणा स्रोत बनेको थोमस पेनद्धारा लिखित पुस्तक कुन हो ?
Common Sense
7. भारतमा अंग्रेजहरु सर्वप्रथम कहिले प्रवेश गरेका थिए?
सन् १६०० ( व्रिटिस इस्ट इन्डिया कम्पनीका नाममा व्यापार गर्ने हिसाबले )
8. प्रथम विश्वयुद्धमा नेपालका चन्द्रशमशेरले कुन पक्षलाई सहयोग गरेका थिए?
अंग्रेज
9. महात्म गान्धीले प्रथमपटक रंगदेभ नीतीका विरुद्ध सत्याग्रह आन्दोलनको सुत्रपात कहिले गरे ?
सन् १९०६
10. प्रथम विश्वयुद्धमा जर्मनीका राजा को थिए?
कैजर विलियम द्धितीय
All Chapters
View all Chapter and number of question available From each chapter from General-Knowledge-Theoritical
History Of Nepal
History Of Nepal gk questions
Nepal History GK
Nepal History GK
Nepal Geography GK
Nepal Geography GK
Economic development
Economic development
World History GK
World History GK
World Geography
World Geography
GK Science and Technology
GK Science and Technology
Governance System and governance
Governance System and governance
International Affairs and International Associations / Institutions
International Affairs and International Associations / Institutions
Current Affairs 2078
Current Affairs 2078
Topics
This Chapter World-History-GK consists of the following topics
Guest