Chapter:

World-History-GK

1. अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो ?

किलिमाञ्जरो ( ५,८९५ मिटर) Show More

2. एशिया महादेशको सबैभन्दा बढी जनसंख्या भएको देश कुन हो ?

चिन Show More

3. भुमध्यरेखालाइ दुई पटक काटने अफ्रिकी नदि कुन हो ?

जायर Show More

4. यूरोप महादेशमा भूपरिवेष्ठित राष्ट्रहरुको स‌ख्या कति रहेका छ ?

१८ Show More

5. उत्तर अमेरिका महादेशको सबभन्दा अग्लो चुचुरो कुन हो ?

मेकिन्ले ( ६,१९४ मिटर ),अमेरिका Show More

6. भुगोलका पिता भनेर कसलाइ चिनिन्छ ?

इरेटस्थनिज Show More

7. अफ्रिका महादेशका प्रमुख नदिहरु कुनकुन हो ?

नाइल ,कंगो, नाइजर, जाम्वेजी आदि Show More

8. विश्ववको सबैभन्दा ठुलो ताल कुन हो?

क्यासि्पयन ताल Show More

9. विश्ववकै सबभन्दा अग्लो ' एन्जेल ' नामक झरना कहाँ रहेको छ ?

दक्षिण अमेरिकाको भेनेजुयला Show More

10. संसारमा सबैभन्दा बढि बालुवा बोक्ने नदि कुन हो?

ह्ववाङहो (चीन ) Show More