GK Science and Technology

Course: General Knowledge Theoritical — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

gk-science-and-technology (Click to view content)

1. खाने कुरामा शरिरलाइ आवश्वयक पर्ने तत्व मिसाउनुलाइ के भनिन्छ?

Fortification Show More

2. Antenatal Care (ANC) भन्नाले के बुझिन्छ ?

बच्चा जन्मनुअघि गरिने हेरचाह Show More

3. ग्यालिलियोको जन्म कहाँ भएको थियो ?

इटालीको पिसा Show More

4. खानामा फलामको कमिले लाग्ने रोग कुन हो ?

रक्तअल्पता Show More

5. विश्व इबोला (Ebola) रोग सर्वप्रथम कहिले पत्ता लागेको हो ?

सन् १९७६ Show More

6. वर्षाको मात्रा नाप्ने यन्त्रलाई के भनिन्छ ?

Rain Gauge Show More

7. जिवावशेषको अध्ययन गर्ने जीवविज्ञानको शाखालाइ के भनिन्छ ?

Palaeontology Show More

8. आणविक सिद्बान्त (Atomic ory ) कसले प्रतिपादन गरेको हो ?

जोन डाल्टन Show More

9. Photo Voltaic Cell भन्नाले केलाई बुझाँउछ?

सौर्य उर्जा Show More

10. गाइनेटिक्स भन्नाले के बुझिन्छ ?

मानव मस्तिष्कसम्बन्धी विज्ञान Show More

WhatsApp