Chapter:

World-Geography

1. प्रशान्त महासागरमा एल–निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाइन्छ ?


 मनसुन कमजोर भई न्यून वर्षा हुने

Show More

2. नेपालको मरुभूमि भन्नाले मुस्ताङलाई चिनिन्छ भने नेपालको श्रीलङ्का भन्नाले कुन ठाउँलाई चिनिन्छ ?


 कोसीटप्पु

Show More

3. यारी भञ्ज्याङ हुम्ला जिल्लामा पर्छ भने नाम्जा भञ्ज्याङ कहाँ पर्छ ?


 मुगु

Show More

4. नेपालमा पहिलोपटक निर्यात दिवस कहिले मनाइयो ?


 विसं २०७३ पुुस २२ ।
(निजी क्षेत्रको पहलमा नेपाल निर्यात परिषदद्वारा नेपाल निर्यात परिषद् स्थापना भएको मितिलाई आधार मान्दै सो दिवस मनाइएको ।)

Show More

5. चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्मको केबुलकार कति किलोमिटर दूरीमा सञ्चालित छ ?


 २ ८ किलोमिटर

Show More

6. सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) कहिलेदेखि प्रयोगमा ल्याउन थालेको हो ?


 वि सं २०७८ मङ्सिर १ गते
– हाल प्रचलनमा रहेको मेसिन रिडेवल पासपोर्ट (एमआरपी)लाई विस्थापन गर्ने लक्ष्यसहित ई–पासपोर्ट प्रयोगमा ल्याइएको ।
– शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट प्रदान गरिएको ।
– सन् २०३० सम्ममा सबैको हातमा ई–पासपोर्ट पु¥याउने राहदानी विभागको लक्ष्य रहेको ।

Show More

7. नेपालमा चराको स्वर्ग भनी कुन ठाउँलाई चिनिन्छ ?


 कोसी टप्पु वन्यजन्तु आरक्ष

Show More

8. काठमाडौँलाई आधुनिक नेपालको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?


 वि सं १८२६ चैत १०

Show More

9. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरिएको थियो ?


 सन् १९२९
– (सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलो पटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो । हालसम्म ‘बेनहुर’ र ‘टाइटानिक’ चलचित्रले सर्वाधिक ११÷११ विधामा ओस्कार अवार्ड जित्न सफल भएका छन् ।)

Show More

10. संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई ‘इन्टरनेसनल इयर अफ क्रिएटिभ इकोनोमी फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा मनाउने निर्णय ग-यो ?


 सन् २०२१

Show More

Topics

This Chapter World-Geography consists of the following topics

Current Affairs 2078

प्रशान्त महासागरमा एल–निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाइन्छ ?

;

नेपालको मरुभूमि भन्नाले मुस्ताङलाई चिनिन्छ भने नेपालको श्रीलङ्का भन्नाले कुन ठाउँलाई चिनिन्छ ?

;

यारी भञ्ज्याङ हुम्ला जिल्लामा पर्छ भने नाम्जा भञ्ज्याङ कहाँ पर्छ ?

;

नेपालमा पहिलोपटक निर्यात दिवस कहिले मनाइयो ?

;

चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्मको केबुलकार कति किलोमिटर दूरीमा सञ्चालित छ ?

;

सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) कहिलेदेखि प्रयोगमा ल्याउन थालेको हो ?

;

नेपालमा चराको स्वर्ग भनी कुन ठाउँलाई चिनिन्छ ?

;

काठमाडौँलाई आधुनिक नेपालको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?

;

चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरिएको थियो ?

;

संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई ‘इन्टरनेसनल इयर अफ क्रिएटिभ इकोनोमी फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा मनाउने निर्णय ग-यो ?

;