Chapter:
Governance-System-and-governance
1. विश्वकै ठूलो मानव जमघट कुम्भ मेला कहाँ हुने गर्छ ?
भारतको इलाहावाद ।
(यस मेलालाई विश्वकै ठूलो मानव जमघटका रूपमा लिने गरिन्छ । गङ्गा र यमुना नदीको सङ्गमस्थलमा स्नान गर्नाले मोक्ष प्राप्त हुने हिन्दु धर्मावलम्बीको विश्वास रहेको छ ।)
2. राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्या कति पुगेको छ ?
२,९१,९२,४८०
– २०६८ सालको जनगणनाभन्दा २०७८ को जनगणनामा कुल जनसङ्ख्या १० १८ प्रतिशतले बढेको ।
– २०७८ कोे जनगणनाअनुसार जनसङ्ख्या वृद्धिदर (सरदर वार्षिक) ० ९३ प्रतिशत रहेको ।
– २०६८ सालकोे जनगणनाअनुसार नेपालको जनसङ्ख्या २,६४,९४,५०४ थियो भने जनसङ्ख्या वृद्धिदर १ ३५ प्रतिशत रहेको थियो ।
– केन्द्रीय तथ्याङ्क विभागले २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरेको जनगणनाको प्रारम्भिक नतिजा २०७८ माघ १२ गते सार्वजनिक गरेको ।
– जनगणना २०७८ को संक्षिप्त झलक
– कुल जनसङ्ख्या : २,९१,९२,४८०
– पुरुष जनसङ्ख्या: १,४२,९१,३११ (४८ ९६ प्रतिशत)
– महिला जनसङ्ख्या: १,४९,०१,१६९ (५१ ०४ प्रतिशत)
– जनसङ्ख्या वृद्धिदर: ० ९३ प्रतिशत
– सहरी जनसङ्ख्या: ६६ ०८ प्रतिशत
– ग्रामीण जनसङ्ख्या: ३३ ९२ प्रतिशत
– जनघनत्व:१९८ प्रति व कि मि
– घरपरिवार सङ्ख्या: ६७,६१,०५९
– घरसङ्ख्या: ५६,४३,९४५
– प्रतिपरिवार औसत सदस्य: ४ ३२ (सहरी क्षेत्र:४ २५ र ग्रामीण क्षेत्र ४ ५५)
– विदेशमा अक्सर बसोवास गर्ने जनसङ्ख्या: २१,६९,४७८
– (पुरुष: १७,६३,३१५ अर्थात् ८१ २८ प्रतिशत, महिला: ४,०६,१०३ अर्थात् १८ ७२ प्रतिशत)
– भौगोलिक क्षेत्रगत आधारमा जनसङ्ख्या हिस्सा
– हिमाली क्षेत्र: ६ ०९ प्रतिशत
– पहाडी क्षेत्र: ४० २५ प्रतिशत
– तराई क्षेत्र: ५३ ६६ प्रतिशत
– प्रदेशगत जनसङ्ख्या
– प्रदेश १: ४९,७२,०२१ (१७ ०३ प्रतिशत)
– मधेस प्रदेश ः ६१,२६,२८८ (२० ९९ प्रतिशत)
– बागमती प्रदेश ः ६०,८४,०४२ (२० ८४ प्रतिशत)
– गण्डकी प्रदेश ः २४,७९, ६४५ (८ ४९ प्रतिशत)
– लुम्बिनी प्रदेश ः ५१,२४,२२५ (१७ ५५ प्रतिशत)
– कर्णाली प्रदेश ः १६,९४,८८९ (५ ८१ प्रतिशत)
– सुदूरपश्चिम प्रदेश ः २७,११,२७० (९ २८ प्रतिशत)
– सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश ः मधेस (६१,२६,२८८ (२० ९९ प्रतिशत)
– सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश ः कर्णाली (१६,९४,८८९ (५ ८१ प्रतिशत)
– सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला ः काठमाडौँ (२०,१७,५३२)
– सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला ः मनाङ (५,६४५)
– सबैभन्दा धेरै जनसङ्ख्या भएका प्रमुख ५ जिल्ला ः क्रमशः काठमाडौँ, मोरङ, रूपन्देही, झापा र सुनसरी
– सबैभन्दा कम जनसङ्ख्या भएका पाँच जिल्ला ः क्रमशः मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला
– सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर रहेको जिल्ला ः भक्तपुर
– जनसङ्ख्या वृद्धिदर नेगेटिभ रहेको जिल्ला सङ्ख्या ः ३२
– नगरपालिकाको आधारमा सबैभन्दा बढी जनसङ्ख्या ः काठमाडौँ म न पा (८,६५,९०६)
– नगरपालिकाको आधारमा सबैभन्दा कम जनसङ्ख्या ः डोल्पाको ठुलीभेरी न पा (१०,१८७ जना)
– गाउँपालिकागत हिसाबले सबैभन्दा बढी जनसङ्ख्या भएको गाउँपालिका ः वैजनाथ गा पा (बाँके, ७०,३१५)
– गाउँपालिकागत हिसाबले सबैभन्दा कम जनसङ्ख्या भएको गाउँपालिका ः मनाङको नर्पाभूमि गा पा
(४२२ जना)
– नेपाल सरकारबाट घोषित २९३ वटा नगरपालिकामा रहेको जनसङ्ख्यालाई सहरी क्षेत्रको जनसङ्ख्या र ४६० गाउँपालिकामा रहेको जनसङ्ख्यालाई ग्रामीण क्षेत्रको जनसङ्ख्या मानी ग्रामीण तथा सहरी जनसङ्ख्याको वर्गीकरण गरिएको ।
– २०७८ को जनगणनाअनुसार तराईमा जनसङ्ख्या ३ ९ प्रतिशतले वृद्धि भएको । २०६८ मा तराईमा कुल जनसङ्ख्या ५० २७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा ५३ ६६ प्रतिशत पुगेको ।
– पहाडमा २०६८ मा ४३ ०१ प्रतिशत रहेकोमा २०७८ मा ४० २५ प्रतिशतमा झरेको ।
– हिमाली क्षेत्रमा २०६८ मा ६ ७३ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा ६ ०९ प्रतिशत रहेको ।
– भौगोलिक क्षेत्रको आधारमा प्रतिपरिवार औसत सदस्य
– हिमाली क्षेत्र ः ४ २७ जना
– पहाडी क्षेत्र ः ३ ९५ जना
– तराई क्षेत्र ः ४ ६५ जना
– प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या सबैभन्दा कम ः गण्डकी प्रदेश (३ ६६ जना)
– प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या सबैभन्दा बढी ः मधेस प्रदेश (५ १५ जना)
– जिल्लागत आधारमा औसत सदस्य सङ्ख्या सबैभन्दा कम ः दोलखा जिल्ला (३ ४१ जना)
– जिल्लागत आधारमा औसत सदस्य सङ्ख्या सबैभन्दा बढी ः रौतहट, बारा, र कपिलवस्तु (५ ५० जना)
3. अमेरिकास्थित म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) विश्वविद्यालयद्वारा कुन नेपाली मूलकी चेलीको सम्मानमा उनको नामबाट एक सूक्ष्म ग्रहको नामकरण गरिएको छ ?
देविना थापा
– (विज्ञान प्रविधिको क्षेत्रमा देविनाले गरेको अनुसन्धान कार्यको सम्मान गर्दै विश्वविद्यालयले सन् २०१८ अप्रिलमा सूक्ष्म ग्रहको नाम ‘देविना थापा’ राख्ने निर्णय गरेको ।)
4. वल्र्ड बुक अफ रेकर्डस्बाट सम्मानित हुने नेपाली को हुन् ?
अभिषेकविक्रम शाह (चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक)
– (बेलायतस्थित वल्र्ड बुक अफ रेकर्डस्द्वारा हस्पिटालिटी र पर्यटन क्षेत्रमा पु¥याएको योगदानका लागि सो सम्मान प्रदान गरिएको ।)
5. नेपाल सरकारद्वारा जनता आवास कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?
आव २०६६/०६७ ।
– सरकारले आव २०६६/०६७ को बजेट तथा कार्यक्रममार्फत सिरहा, सप्तरी तथा कपिलवस्तु जिल्लाबाट जनता आवास कार्यक्रम सुरुवात गरेको ।
– गरिबीको रेखामुनि रहेका नागरिकलाई स्वस्थ तथा सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले सरकारले जनता आवास कार्यक्रम सुरु गरेको हो ।
6. युरो मुद्रालाई कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
विसं २००२ जनवरी १ ।
7. सन् २०२१ अक्टोबर ४ मा जापानको प्रधानमन्त्रीमा नियुक्त हुने व्यक्तित्व को हुन् ?
फुमिओ किशिदा
(जापानको १००औँ प्रधानमन्त्रीमा नियुक्त ।)
8. अन्तर्राष्ट्रिय नृत्य दिवस कहिले मनाइन्छ ?
अप्रिल २९
– यसपटक (सन् २०२१) अन्तर्राष्ट्रिय नृत्य दिवस कोभिड–१९ का कारण भर्चुअल रूपमा मनाइएको ।
– संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिद्वारा सन् १९८२ देखि यो दिवस मनाउन थालिएको ।
9. आफ्ना सदस्यको मृत्यु भएपछि बसाइँ सर्ने विशेषता भएको जाति कुन हो ?
राउटे ।
10. नेपाल र बङ्गलादेशबीच द्विपक्षीय इनर्जी–कोअपरेसन सम्बन्धी समझदारी–पत्र (एमओयू)मा हस्ताक्षर कहिले भएको हो ?
वि संं २०७५ साउन २५
– सम्झौता–पत्रमा नेपाल र बङ्गलादेशबीच जलविद्युत्मा लगानी गर्ने, दुई देशका ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटी, सहसचिवस्तरीय ज्वाइन्ट वर्किङ ग्रुपजस्ता संयन्त्र बनाउने
विषय समेटिएको ।
– समझदारी–पत्रमा नेपालका तर्फबाट तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन र बङ्गलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदद्वारा हस्ताक्षर भएको ।
All Chapters
View all Chapter and number of question available From each chapter from General-Knowledge-Theoritical
History Of Nepal
History Of Nepal gk questions
Nepal History GK
Nepal History GK
Nepal Geography GK
Nepal Geography GK
Economic development
Economic development
World History GK
World History GK
World Geography
World Geography
GK Science and Technology
GK Science and Technology
Governance System and governance
Governance System and governance
International Affairs and International Associations / Institutions
International Affairs and International Associations / Institutions
Current Affairs 2078
Current Affairs 2078
Topics
This Chapter Governance-System-and-governance consists of the following topics
Guest