Chapter:

GK-Science-and-Technology

1. नेपालमा रहेको शेर्मा प्रथालाई खारेज गर्ने व्यक्ति को हुन ?

— भीमसेन थापा

Show More

2. लुम्विनिको अशोकस्तभ्भ कसले पत्ता लागाएको हो ?

— डा.फ्यूहरर, सन १८९६  Dec 1

Show More

3. सिंहदरवारमा आगलागि पूर्व कति चोक र कति कोठाहरु रहेका थिए ?

— ३ चोक १४०० कोठा

Show More

4. राणा कालमा गर्भमानै छदा वा रहँदा पाउने पदलाई के भनिन्थ्यो ?

— Toy General

Show More

5. SOME FACTS ABOUT KIRAT DYNASTY ( किरात वंश) OF NEPAL:

➢ प्रथम राजा ः यलम्बर

➢ अन्तिम राजा ः गस्ती

➢ राजा संख्या ः २९ जना (इतिहासकार राइटका अनुसार)

➢ शासन अवधि ः १११८ वर्ष

➢ शिव र अर्जूनबीचको युद्ध ः छैठौ किराती राजा हुमतीको पालामा

➢ गौतम बुद्धको आगमन ः सातौ किराती राजा जितेदास्तीको पालामा

➢ सम्राट अशोक स्थुंको को पालमा नेपाल आएका

➢ यलम्बरको पूर्ण कदको शालिक कहाँ रहेको छ ः  संखुवासभा जिल्लामा

Show More

6. राजा मानदेवले कुन सालमा प्रचलनमा ल्याएका शुद्ध तामाका मुद्रालाई नेपालको प्रामाणिक मुद्रा मानिएको छ ?

— वि.सं.५२१

Show More

7. माध्यमिक कालिन नेपालका शिखर शैलिमा वनेका मन्दिरहरुलाई के भनिन्थ्यो ?

— गन्धकुट

Show More

8. जग्गाको चार किल्ला वाध्ने नियम कस्ले चलाएका थिए ?

— राम शाह

Show More

9. कुन राजालाई जयप्रकाश मल्लको अवतार भनिन्थ्यो ?

— रणवहादुर शाह

Show More

10. कस्मिरका कुन राजाले नेपालमा आक्रमण गरेका थिए ?

— जयापीड

Show More

Topics

This Chapter GK-Science-and-Technology consists of the following topics

History Of Nepal gk questions

नेपालमा रहेको शेर्मा प्रथालाई खारेज गर्ने व्यक्ति को हुन ?

;

लुम्विनिको अशोकस्तभ्भ कसले पत्ता लागाएको हो ?

;

सिंहदरवारमा आगलागि पूर्व कति चोक र कति कोठाहरु रहेका थिए ?

;

राणा कालमा गर्भमानै छदा वा रहँदा पाउने पदलाई के भनिन्थ्यो ?

;

SOME FACTS ABOUT KIRAT DYNASTY ( किरात वंश) OF NEPAL:

;

राजा मानदेवले कुन सालमा प्रचलनमा ल्याएका शुद्ध तामाका मुद्रालाई नेपालको प्रामाणिक मुद्रा मानिएको छ ?

;

माध्यमिक कालिन नेपालका शिखर शैलिमा वनेका मन्दिरहरुलाई के भनिन्थ्यो ?

;

जग्गाको चार किल्ला वाध्ने नियम कस्ले चलाएका थिए ?

;

कुन राजालाई जयप्रकाश मल्लको अवतार भनिन्थ्यो ?

;

कस्मिरका कुन राजाले नेपालमा आक्रमण गरेका थिए ?

;